चिनियाँ कम्युनिस्ट पार्टीको सदस्यता ह्रासले त्रसित सी

बेइजिङ। चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) ले २०२२ मा आफ्नो सदस्यता अभियानमा तीव्र गिरावट देख्यो। हालै जारी गरिएको तथ्याङ्क अनुसार पार्टीको सदस्यता वृद्धिदर १.४ प्रतिशतमा रह्यो, जुन २०२१ को तथ्याङ्कको तुलनामा उल्लेखनीय गिरावट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले रिपोर्ट गरेका छन्। चिनियाँ कम्युनिस्ट पार्टीले सन् २...

किन अमेरिका छाड्न थाले चिनियाँ वैज्ञानिक ?

एजेन्सी । बढ्दो संख्यामा चिनियाँ वैज्ञानिकले अमेरिका छाड्न थालेका छन् । अमेरिकामा तिनलाई सुरक्षाको आधारमा आशंकाको नजरले हेर्न थालिएपछि अन्यत्रको अनुसन्धानमा केन्द्रित हुन थालेका हुन् । यो एक घटनाले पनि अमेरिका–चीनबीचको बिगँ्रदो सम्बन्धले प्राज्ञिक सहकार्यमा पनि समस्या निम्त्याइरहेको छ भन्ने संकेत गर्छ । यसले कालान्तरमा...

‘चीनका लागि जासुसी’ गरेको आरोपमा अमेरिकी जलसेनाका दुई जना पक्राउ

एजेन्सी । संयुक्त राज्य अमेरिकाको जलसेनाका दुई नाविकलाई चीनलाई संवेदनशील सैन्य सूचना उपलब्ध गराएको आरोपमा क्यालिफोर्नियामा पक्राउ गरिएको छ। पक्राउ पर्नेमध्ये एक जना चिनियाँ मूलका अङ्गीकृत अमेरिकी नागरिक हुन्। बाइस वर्षीय जिन्चाओ वेईलाई एक चिनियाँ गुप्तचरलाई राष्ट्रिय सुरक्षासम्बन्धी जानकारी पठाउने षड्यन्त्र गरेको आरोप...

नेपाललाई विस्फोटक पदार्थ दिन भारतले थाल्यो सहजीकरण

काठमाडौं । नेपालमा विस्फोटकजन्य पदार्थ आयातमा गरेको कडाइलाई भारतले खुकुलो बनाउन थालेको छ । झण्डै ८ महिनादेखि विकास आयोजनाका लागि चाहिने विस्फोटक पदार्थको ‘नो अब्जेक्सन’ लेटर नदिएको भारतले गत साताबाट भने सहजीकरण थालेको हो ।अहिले विस्फोटक पदार्थ आयातका लागि माग गरिएको निवेदनको तुरुन्तै सुनुवाइ हुन थालेको स्वतन्त्र ऊर्जा ...

चीनमा भीषण बाढी: करिब १० लाख चिनियाँ विस्थापित, १३ करोड प्रभावित

काठमाडौं । चीनको हेवेइ प्रान्तमा आएको बाढीका कारण जनजीवन प्रभावित भएको छ । यहाँ १४० वर्ष यताकै ठूलो बाढी आएपछि जनजीवन प्रभावित भएको हो । बाढी प्रभावित शहरमा १ हजारभन्दा बढी टोलीले उद्धारको काम गरिरहेको सिन्ह्वाले जनाएको छ । शहरको पूर्वी भागमा भने स्थितिमा सामान्य सुधार भएको तर शहरको पश्चिमी भागहरूमा बाढी जारी नै जना...

चीनका केन्द्रीय बैंकका गभर्नरले दिए सेवानिवृत्ति अघि आर्थिक संकटको चेतावनी

बेइजिङ । चिनियाँ अर्थतन्त्र युआनको अवमूल्यन र आवास संकटसँग संघर्षरत रहेको समयमा बेइजिङको केन्द्रीय बैंकका गभर्नरले आफ्नो सेवानिवृत्ति अघि दीर्घकालीन परिणामहरूबाट बच्‍न गम्भीर आर्थिक चुनौतीको सामना गर्नुपर्ने चेतावनी दिएका छन्। पीपुल्स बैंक अफ चाइना (पीबीओसी) गभर्नर यी गङ्गले केही महत्त्वपूर्ण चिन्ताहरू व्यक्त...

ली दोङ चिनियाँ कम्युनिस्ट पार्टीबाट निकालिए

एजेन्सी । चाइना इनर्जी इन्भेस्टमेन्ट कर्पोरेसन (चाइना इनर्जी) का पूर्व उपमहाप्रबन्धक ली दोङलाई अनुशासन र कानुनको गम्भीर उल्लङ्घन गरेको आरोपमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) बाट निष्कासन गरिएको छ। सीपीसी केन्द्रीय अनुशासन निरीक्षण आयोग र राष्ट्रिय पर्यवेक्षण आयोगद्वारा बुधबार आधिकारिक विज्ञप्ति जारी गर्दै उक्त सजाय...

बीआरआईले नेपालको आशामा तुषारापात

काठमाडौँ । लामो समयदेखि आर्थिक विकास र गरिबी निवारणका चुनौतीसँग जुधिरहेको नेपाल कम विकसित देशको स्थितिबाट बाहिर निस्कन चाहन्छ । त्यसका लागि वैदेशिक सहयोगलाई जतिसक्यो सदूपयोग गरी नेपाल फाइदा लिन खोजिरहेको छ । सोही अनुरुप सन् २०१७ मा नेपाल चीनको महत्त्वाकाङ्क्षी परियोजना वान बेल्ट वान रोड (ओबीओआर, जसलाई बेल्ट एण्ड रोड इ...

वेइजिङमा भीषण वर्षा, २० जनाकाे मृत्यु

एजेन्सी । चीनको राजधानी बेइजिङलगायत आसपासका क्षेत्रमा हालै परेको मुसलधारे वर्षा एक सय ४० वर्षपछि भएको मौसम विज्ञान विभागका अधिकारीहरूले बताएका छन्। बेइजिङ मौसम विज्ञान विभागका अनुसार आँधीसहित चाङपिङको वाङ्जियायुआन जलाशय आसपासको क्षेत्रमा ७४४ दशमलब आठ मिलिमिटर वर्षा भएको छ।। सन् १८९१ मा ६०९ मिलिमिटर पानी परेको थियो। ...

चिनियाँ राजनितिमा मान्छे बेपत्ता हुने कार्य बढदै

काठमाडौं । विश्‍व परिदृश्यमा अन्तर्राष्ट्रिय सम्बन्ध जटिल भइरहेको पछिल्लो परिस्थितिमा चिनियाँ विदेशमन्त्रि छिन साङ भने विगत डेढ महिनाभन्दा लामो समयदेखि बेपत्ता छन्। विशेषगरी राजनीतिक घटनाहरुलाई लुकाउने चिनियाँ प्रणाली भए पनि कूटनीतिक रुपमा महत्त्वपूर्ण घटनाहरू भइरहेको समयमा विदेशमन्त्री नै बेपत्ता हुनु भनेको आश्...