चिनियाँ दूतावास घेराउ गर्न पुगेका नेविसंघका चार नेता पक्राउ

काठमाडौं । नेपालस्थित चिनीया राजदुतावास घेराउ गर्न गएको नेविसंघका चार कार्यकर्ता प्रहरीले पक्राउ गरेको छ । केही दिन अघि चिनियाँ राजदूत छन् सोङले कुटनीतिक मर्यादाविपरीत दिएको अभिव्यक्तिको विरोधमा नारा जुलुस गर्न गएका नेताहरुलाई प्रहरीले पक्राउ गरेको हो । नेविसंघका केन्द्रीय सदस्य बासुदेव न्यौपानेको नेतृत्वमा गएको विद...

भारत सरकारद्वारा निर्मित संखुवासभाको हिमालय किरण पब्लिक क्याम्पस भवनको उद्घाटन

काठमाडौं । भारत सरकारको सहयोगमा निर्मित संखुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण पब्लिक क्याम्पस भवनको उद्घाटन गरिएको छ। परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्तरूपमा भवनको उद्घाटन गरेका हुन्। नेपाल-भारत विकास सहयोगअन्तर्गत ३.७४ करोडको लागतमा उच्च प्रभाव सामुदायिक विकास ...

वायुसेवा निगमलाई चिनियाँ विमानको गलपासो

काठमाडाैं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसँग १३ वटा विमान छन्। तीमध्ये ६ वटा मात्रै चलिरहेका छन् भने सातवटा थन्किएका छन्। थन्किएका सातमध्ये एउटा ट्विनअटर पुरानामध्येमा पर्छ भने बाँकी न्यारोबडी विमान हुन्। थन्किएका न्यारोबडी विमान नेपाल भित्रिएको दशक नाघेको छैन। चिनियाँ कम्पनी हार्बिन एयरक्राफ्ट ग्रुपले निर...

‘कामै नलागेको’ चिनियाँ जहाजको ऋण अनुदानमा परिणत गरिदिन प्रस्ताव गरिँदै

काठमाडौं । खरिदपछि थन्किएका छ वटा चिनियाँ जहाजको ऋण अनुदानमा परिणत गर्न चीन सरकारसँग प्रस्ताव गर्ने प्रारम्भिक छलफल सुरु भएको छ । चिनियाँ जहाज उडान हुन नसक्दा नेपाल वायु सेवा निगमले नोक्सानि बेहोरिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण हुँदाका अनुदानमा परिणत गर्ने प्रस्ताव राख्न संस्कृति, पर्यटन तथा नागरिक...

चीनले काम शुरु नगर्दा हिलो र धूलोले भरियो चक्रपथ

कठमाडौं । काठमाडौं उपत्यकाको सवारी सञ्चालनमा महत्वपूर्ण रहेको चक्रपथको दोश्रो खण्ड आठ लेनमा विस्तार लामो समयदेखि अडकिएको छ । चिनियाँ सरकारको अनुदान रकममा निर्माण हुने दोस्रो खण्डको विस्तारमा चिनियाँ पक्षले वेवास्ता गर्दा विस्तार प्रक्रिया लम्बिदै गएको छ । करिव ४ बर्ष अघिदेखि साइट क्लियरेन्स गरेपछि काम सुरु गर्ने बताएको...

ललितपुरस्थित श्री नापीचन्द्र महाविहारको नवनिर्मित भवनको उद्घाटन

काठमाडौं । भारत सरकारको सहयोगमा ललितपुरस्थित श्री नापीचन्द्र महाविहारको नयाँ भवनको उद्घाटन गरिएको छ । नेपालको सांस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणका लागि भारत सरकारले उपलब्ध गराएको अनुदान अन्तर्गत करिब ३ करोड ५० लाख रुपैयाँको महाविहारको नवनिर्मित भवनको नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र ललितपुर महानगरप...

चिनियाँ नाकाबाट १ किलो सुनसहित महिला पक्राउ

एजेन्सी । अवैधरूपमा सुन आयात गर्ने उत्तरी रसुवामा एक महिला मितेरी पुलबाट पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिम निवासी ४१ वर्षीया पाछेमु तामाङ् रहेकी छिन् । जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले केरूङबाट अवैधरूपमा एक केजी सुन लुकाइछिपाइ रसुवागढी नाकाबाट नेपाल भित्र्याउँदै गर्दा सीमा स...

सुन तस्करीमा संलग्न चिनियाँ गिरोह क्रिप्टो र हुन्डीको कारोबारमा पनि

काठमाडाैं । नेपालमा कार्गाेमार्फत ठूलो मात्रामा सुन तस्करी गर्दै आएको चिनियाँ गिरोह क्रिप्टोकरेन्सी र हुन्डीको कारोबारमा पनि संलग्न रहँदै आएको प्रहरीले पत्ता लगाएको छ । सुन तस्करीलगायत आपराधिक कारोबारको लेनदेन उनीहरूले क्रिप्टो र हुन्डीमार्फत मिलाउँदै आएका थिए । उनीहरूले सुन तस्करीको अवैध रकम वैध माध्यमबाट कारोबार ग...

नेपालमा चिनियाँ गिरोहको अपराध धन्दा : सुन तस्करीदेखि म्याच फिक्सिङसम्म

काठमाडाैं । नेपालमा चिनियाँ आपराधिक गिरोहले भिन्नभिन्न स्वरूपमा अपराध धन्दा सञ्चालन गर्दै आएको पाइएको छ। गिरोहले सुन तस्करीदेखि म्याच फिक्सिङ, कल बाइपास, मानव तस्करी, एटिएम तोडफोड, अनलाइन ठगी, विदेशी मुद्राको अवैध कारोबारसमेत गर्दै आएको पाइएको हो । पछिल्लोपटक राजस्व अनुसन्धान विभागले साउन ३ गते ६० किलो सुन तस्करीमा पन...

भारतीय एनडीसी टोलीकाे पाँच दिने नेपाल भ्रमण

काठमाडाैं । भारतको नेसनल डिफेन्स कलेज (एनसीसी) को टोलीले नेपालमा चार दिने पाँच दिने भ्रमण सम्पन्न गरेकाे छ । भारत तथा मित्र राष्ट्र जर्मनी, बंगलादेश, श्रीलंका, साउदी अरब, बेलायत र ओमानका निजामती सेवा तथा रक्षा बलका १६ वरिष्ठ अधिकारी सम्मिलित राष्ट्रिय रक्षा महाविद्यालय (नेशनल डिफेन्स कलेज) को ६३ औं कोर्षको एक प्रतिनिध...