इण्डियन प्रिमियर लिलग (आईपीएल) को पहिलो क्वालिफायरमा आज बिहीबार शीर्ष स्थानको पञ्जाव किंग्स र रोयल च्यालेन्जर्स बैग्लुरु भिड्दैछन्। मुल्लानपुरस्थित महाराजा याधावृन्दा सिंह अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेल राति पौने ८ बजे सुरु हुनेछ। यो खेलको विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ। पराजित हुने टोलीले फाइनल पुग्...
