स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको अनुगमन गरेक छन्। अनुगमनसँगै मन्त्री यादवले त्यहाँ उपचाररत बिरामीलगायतका कुरुवाहरूसँग छलफलसमेत गरेका छन्। अस्पतालबाट उपलब्ध सेवादेखि अन्य सुविधाको गुणस्तरको विषयमा प्रत्यक्ष रूपमा जानकारी लिने उद्देश्यका साथ मन्त्री यादवले अनुगमन ग...
स्वास्थ्य र सुन्दरता
क्यान्सर पिडित तामाङले भने: “सहयाेग गरेर मलाई बचाई दिनुहाेस”
काठमाडौं – आठ महिनादेखि घाँटीको क्यान्सरसँग जुधिरहेका संखुवासभा सभापोखरी–६ का लक्ष्मण तामाङले उपचारका लागि आर्थिक सहयोगको याचना गरेका छन् । क्यान्सरको तेस्रो स्टेजसँग संघर्ष गरिरहेका तामाङले आफ्नो उपचारकै कारण सबै सम्पति सकिएको र अहिले उपचारका लागि खर्च अभाव भएकाले सहयोगको याचना गर्नु परेको बताएका छन् । उनले भने “सा...
एमाले सांसद नेम्वाङको मस्तिष्कको देब्रे भागको धमनीमा रगत जमेको:अस्पताल स्रोत
एमाले नेता वसन्तकुमार नेम्वाङ एक्कासि बिरामी परेपछि बुधबार ताप्लेजुङबाट हेलिकोप्टरमा राजधानी ल्याइयो । एमाले ताप्लेजुङको सचिवालय सहभागी हुन ताप्लेजुङ पुगेका उनी अचानक बिरामी भएपछि हेलिकोप्टरमा ल्याएर मेडिसिटी अस्पताल भर्ना गरिएको हो । सांसदसमेत रहेका नेम्वाङलाई जिल्ला अस्पतालले उपचारका लागि सुविधासम्पन्न अस्पताल लैज...
कोरोनाविरुद्धको चिनियाँ खोप नष्ट गर्ने तयारीमा स्वास्थ्य सेवा विभाग
काठमाडौँ । चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको ४० लाख मात्रा सिनोभ्याक खोप नष्ट गर्नुपर्ने भएको छ। चीनले २०७८ साल चैतमा दिएको उक्त खोपको मिति दुई महिना मात्रै बाँकी छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले खोप लगाइसक्नुपर्ने मिति सकिनै लाग्दा पटक पटक मन्त्रालयमार्फत अन्य निकायम...
बारागढी गाउँपालिकामा आजदेखि प्रयोगशाला (ल्याब) सेवा सुरु
बारा । बाराकाे बारागढी गाउँपालिका वडा नम्बर ३ मा रहेकाे बारागढी जनस्वास्थ्य बर्थिङ्ग सेन्टरमा आजदेखि प्रयोगशाला (ल्याब) सेवा सुरु भएको छ । सदरमुकामका अस्पताल सम्म जानुपर्ने ग्रामीण क्षेत्रका बिरामीलाई ल्याब सम्बन्धि जस्तोसुकै सेवा सहज गराउने उद्देश्यले गाउँपालिकाले गाउँमै प्रयोगशाला सेवा सञ्चालन गरेको हो। प्रयोगशाला ...
बुस्टर मात्रा लगाउन नमिल्ने चीनले दिएको ४० लाख मात्रा ‘सिनोभ्याक’ खोप खेर जाने
काठमाडौं । बुस्टर मात्रा लगाउन नमिल्ने चीनले दिएको ४० लाख मात्रा 'सिनोभ्याक' खोप खेर जाने अवस्थामा पुगेको छ। चीन सरकारले अनुदानस्वरुप दिएको उक्त सिनोभ्याक खोप नेपालमा प्रयोग गर्न नमिल्ने हुँदा खेर जाने अवस्थामा पुगेकाे हाे । पहिलो र दोस्रो डोज लगाउन मिल्ने भए पनि उक्त सिनोभ्याक खोपको बुस्टर मात्रा लगाउन नमिल्ने खालको ...
कुन पौष्टिक तत्वले के काम गर्छ?
१. कार्बोहाइड्रेट – शक्ति प्रदान गर्छ। ७०–८० प्रतिशत शक्ति यसैबाट प्राप्त हुन्छ। – यसको नाप्ने इकाइलाई किलो क्यालोरी भनिन्छ। – एक ग्राम कार्बोहाइड्रेट बराबर चार किलो क्यालोरी शक्ति प्राप्त हुन्छ। NHEICC New ad २. प्रोटिन – कोष/कोषिकाहरूको बृद्धि विकास गर्छ। – खिइएको कोष/कोषिकाहरूको मर्मत–स...