पहिचानको आधारमा प्रदेशहरुको पुनः नामाकरण गर्न जसपा अध्यक्ष उपेन्द्र यादवको माग

ललितपुर १२, फागुन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिचानका आधारमा प्रदेशहरुको पुनः नामाकरण हुनु पर्ने माग गर्नुभएको छ । देशव्यापी जनताको मागलाई बेवास्ता गरी सरकारले पहाड नदी खोला नालाको नाममा प्रदेशको नामाकरण गरेकोमा उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । शनिबार ललितपुरको महालक्ष्मीस्थानमा समाजव...

३ करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहमा पठाउँछौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डले तीन करोडभन्दा साना योजना सङ्घमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताएका छन् । शनिबार बिहान सिंहदरबार माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सङ्घीयतालाई बलियो बनाउन वित्तीय हस्तान्तरणमा जोड दिइएको बताएका ह...

उपेन्द्र यादव, चट्टानी अडानका एक्लो सिपाही

                                      –आत्माराम प्रसाद साह म पेसाले इन्जिनियर हुँ । मैले व्यवस्थापन पनि पढेको छु । बिस २०४६ देखि बिस २०५४ सम्म एउटा ‘फ्याक्ट्री’को व्यवस्थापन सम्हालेको थिएँ ।  जतिखेर उपेन्द्र यादवजीले मधेशी जनअधिकार फोरम स्थापना गर्नुभयो, त्यसबखत म ‘जिएम’ पदमा कार्यरत थिएँ । त्यो पद त्यागेर म...

हडपिएका र गैरकानुनी भोगचलन भएका जग्गाको विवरण पठाउन ७७ वटै प्रशासनलाई निर्देशन

काठमाडौँ — गृह मन्त्रालयले देशभर हडपिएका र कानुन विपरीत भोगचलन भइरहेका सरकारी तथा सार्वजनिक जग्गा विस्तृत विवरण पठाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले बुधबार सबै प्रशासन कार्यालयहरूलाई परिपत्र गर्दै सरकारी जग्गा हानी नोक्सानी गर्ने र कानुन विपरीत प्रयोजनमा भोगचलन गर्नेमाथि कार्बाहीका लाग...

तराई-मधेसको बजेट र विकासका योजना कटौती हुनुहुन्न : सांसद श्रेष्ठ

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी एमालेका सांसद लीलानाथ श्रेष्ठ मुलुकका लागि आवश्यक कानुन निर्माण र विकासका सन्दर्भमा सरकारलाई आफूहरुको पूर्ण साथ र सहयोग रहने बताएका छन् । नेकपा एमालेको बुधबारको केन्द्रीय कमिटीको बैठक र संसदीय दलको बैठकले जनताका समसामयिक मुद्दामा संसद्मा अझ बढी रचनात्मक र प्रभावकारी भूमिका खेल्न न...

सांसदहरुले प्रश्न उठाएपछि सरकारलाई बालकुमारी घटनाबारे जवाफ दिन सभामुखको रुलिङ

काठमाडौं । सभामुख देवराज घिमिरेले बालकुमारी घटनाबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् । १३ पुसमा दुई जना युवाको ज्यान जाने गरी भएको बालकुमारी घटनामा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला समेत दोषी रहेको प्रतिवेदन जाँचबुझ आयोगले बुझाएपछि विपक्षी दलहरुले ६ फागुनकै बैठकमा राजीनामा मागेका थिए ...

संसदमा रास्वपाले सोध्यो– ‘बालकुमारी घटनाको प्रतिवेदन कहाँ छ ?’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले गत पुस १३ गते भएको बालकुमारी घटनामामा दुई युवा मारिएको घटनाको प्रतिवेदन कहाँ पुग्यो भन्दै प्रश्न गरेको छ । बिहिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपाका सांसद विराजभक्त श्रेष्ठले सरकारलाई प्रतिवेदन बुझाएको ३ दिन बितिसक्दा पनि कहाँ पुग्यो भन्दै प्रश्न गरेको छ । उनले भने– ‘सरक...

महाधिवेशन तयारीको लागि भोलि जसपाको कार्यकारिणी बैठक बस्दै

काठमाडौं ९, फागुन । जनता समाजवादी पार्टी नेपालको राष्ट्रिय महाधिवेशन तयारीको लागि केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरिएको छ । बैठक भोलि बिहिबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्दैछ । पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा निर्णय गर्न बैठक बोलाइएको हो । विशेषगरी आगामी जेष्ठ...

हिंशाले प्राप्त उपलब्धि क्षणिक हुन्छ, अहिंसाको बाटोले मात्रै मुलुकलाई स्थायित्व दिन्छ– उपेन्द्र यादव

काठमाडौँ ४, फागुन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले हिंसाको बलमा प्राप्त जस्तोसुकै उपलब्धि धेरै समयसम्म टिक्न सम्भव नभएको टिप्पणी गरेका छन् । पूर्व उपप्रधानमन्त्री समेत रहेका जसपा नेपालका अध्यक्ष यादवले अहिंसाको बाटोले मात्रै मुलुकमा प्राप्त उपलब्धिको रक्षा एवं स्थायित्व दिने बताए । शुक्रबार जसपा...

ओलीको आरोप : ‘जनयुद्ध’ प्रधानमन्त्री पद र सत्ताका लागि रहेछ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बन्न र सत्ता प्राप्तिका लागि मात्र तत्कालिन नेकपा माओवादीले सशस्त्र युद्ध सुरु गरेको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा आयोजित मानव अधिकार रक्षकहरुको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले सत्ता र प्रधानमन्त्रीका लागि १७ हजार मानिस मर्नुपर्ने भन...