चीनले प्रतिजासुसी कानुन लागू गरेसँगै अमेरिकासँगको सम्बन्ध ओरालोतिर

बेइजिङ । चीनले प्रतिजासुसी कानुन कार्यान्वयन गरेसँगै अमेरिकासँगको सम्बन्ध ओरोलो लागेको छ । जासुसी गतिविधिको परिभाषा विस्तार गर्दै त्यसमा अमेरिकीलगायत सबै विदेशीमाथि नजर लगाउने विषय समेटिएको छ । गत जुलाई १ मा बेइजिङले आफ्नो प्रतिजासुसी कानुन संशोधन गरी त्यसलाई तत्काल कार्यान्वयन गरेपछि जासुसीलाई नै लिएर पहिलेदेखि बिग...

अमेरिकाद्वारा चिनियाँ प्रविधि क्षेत्रमा थप प्रतिबन्धको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले यो साता एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै चिनियाँ प्रविधि क्षेत्रमा हुने अमेरिकी लगानी तथा चिप लगायत प्रविधिमा चीनको पहुँच नियन्त्रण गर्ने सहितका थप प्रतिबन्धको घोषणा गरेका छन् । यो आदेशले अमेरिकी ट्रेजरी मन्त्रीलाई चिनियाँ सेमीकन्डक्टर चिप, माइक्रोइलेक्ट्रोनिक्स, क्वान्टम...

चिनियाँ जेलमा रहेकी अस्ट्रेलियाली पत्रकारको दर्दनाक पत्र, भन्छिन्, ‘वर्षमा १० घण्टा मात्रै घाम देखे’

सिड्नी । जासुसीको आरोपमा विगत तीन वर्षदेखि चीनमा जेलमा रहेकी चिनियाँ अस्ट्रेलियाली महिला पत्रकार चेङ लेईले दर्दनाक खुलासा गरेकी छन् । चेङ लेइले पत्र लेखेर जेलको अवस्थाबारे जानकारी दिएकी छन् । उनलाई वर्षमा १० घण्टा मात्र घाममा उभिन दिइन्छ । लेईले जेलबाट आफ्ना पार्टनर निक कोललाई पत्र लेखेका छन्, जसको नाम उनले प्रेम पत...

चीनले अफगानिस्तानमा लगानी बढाए पनि आतंकवादी चुनौतीहरू यथावत

एजेन्सी । हालका महिनाहरूमा चिनियाँ कम्पनीहरूले बेल्ट एण्ड रोड इनिसिएटिभ अन्तर्गत अफगानिस्तानमा लगानी वृद्धि गरिरहेको छ । यद्पि अफगानिस्तानमा आतंकवाद र अस्थिरताका कारण चुनौतीहरू सामना गरिरहेको भ्वाइस अफ अमेरिकाले रिपोर्ट गरेको छ। अफगानिस्तानको बारेमा चीनको विदेश मन्त्रालयको पोजिसन पेपरमा चीनले अफगानिस्तानको पुनर्निर्मा...

नागरिकलाई जासुस बन्न प्रोत्साहित गर्ने चिनियाँ कदमप्रति अमेरिका चिन्तित

एजेन्सी । चिनियाँ कम्युनिष्ट शासनको पछिल्लो कदमले अमेरिकी विदेश विभागले चिन्ता व्यक्त गरेको छ । जसले नागरिकलाई एक अर्काको जासुसी गर्न प्रोत्साहित गर्दछ। चीनमा काउन्टर-जासुसी उपायहरूलाई सुदृढ पार्न भर्खरै घोषणा गरिएको धक्काले अमेरिकी नागरिकहरू र देशमा सञ्चालन हुने व्यवसायहरूको सुरक्षामा सम्भावित प्रभावको बारेमा अमेरिकी...

चिनियाँ र अमेरिकी अधिकारीको भ्रमणले राष्ट्रिय सुरक्षामा गम्भीर प्रभाव

काठमाडौं । अमेरिका र चिनियाँ अधिकारीको भ्रमण बाक्लिँदा नेपालको राष्ट्रिय सुरक्षा गम्भीर बनेको बताइएको छ । बिहीबारको राष्ट्रिय सरोकार समितिमा परराष्ट्र सम्बन्धबारे आफ्नो प्रस्तुति दिँदै प्राध्यापक डा. खड्ग केसीले नेपालको राष्ट्रिय सुरक्षा गम्भीर बन्दै गएको बताएका हुन् । उनले भने,' अमेरिका र चिनियाँको भ्रमण बाक्लिएको छ ...

२०२४ को लोकसभा चुनावमा सबै रेकर्ड तोडेर भव्य विजय हासिल गर्ने मोदीको दाबी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०२४ को लोकसभा चुनावमा सबै रेकर्ड तोडेर भव्य विजय हासिल गर्ने दावी गरेका छन् । लोकसभामा अविश्वासको प्रस्तावमाथिको बहसको जवाफ दिँदै प्रधानमन्त्री मोदीले सन् २०२४ को लोकसभा चुनावमा विगतका सबै रेकर्ड तोडेर एनडीए र भाजपाले भव्य विजय हासिल गर्ने दावी गरेका हुन् । उनले भने, “ए...

अमेरिकाले भन्‍यो- चीनले जबरजस्ती आर्थिक अभ्यासहरु प्रयोग गर्‍यो

वाशिङ्टन । अमेरिकी सांसदहरूले चिनियाँ कम्युनिष्ट पार्टीले संयुक्त राज्य अमेरिकामा विश्वव्यापी प्रभुत्व प्राप्त गर्न जबरजस्ती आर्थिक अभ्यासहरू प्रयोग गरिरहेको आरोप लगाएका छन्। संयुक्त राज्य अमेरिका र चिनियाँ कम्युनिष्ट पार्टीबीचको रणनीतिक प्रतिस्पर्धासम्बन्धी सदन चयन समितिको सुनुवाइमा अमेरिकी अर्थमन्त्री जेनेट येलेनले ...

चीनकाे सिनजियाङमा उइगर मुस्लिममाथि ज्यादती कायमै

एजेन्सी । सन् २०१७ मा गिरफ्तार भएर १४ वर्षे जेल जीवन बिताइरहेका एक उइघुर मुसलमानको उच्च तनावको कारण जेल भित्र नै निधन भएको छ । सानो हुँदा कुरान पढेको अभियोगमा उनलाई गिरफ्तार गरिएको हो। ७१ वर्षीय अब्दुसराट मेमेटलाई १२ वर्षको हुँदा बाबुले कुरान पढ्दा सुनेर बसेको अभियोगमा गिरफ्तार गरेका थिए । सिनजियाङमका सिकारहरूको डेटा ...

भारतमा मोदी सरकारविरुद्धको अविश्वास प्रस्ताव फेल

काठमाडौं । भारतको लोकसभामा सरकारविरुद्ध विपक्षी गठबन्धनले प्रस्तुत गरेको अविश्वासको प्रस्ताव असफल भएको छ । बिहीबार ध्वनि मतका आधारमा अविश्वासको प्रस्ताव असफल भएको घोषणा गरिएको हो । सरकारले विश्वासको मत पाएसँगै संसदीय मामिलामन्त्री प्रल्हाद जोशीले लोकसभा सदस्य अधिररञ्जन चौधरीलाई निलम्बनको प्रस्ताव अघि सारेका छन् । विप...