काठमाडौं । अमेरिकी अधिकारीहरूले विभिन्न प्रतिरक्षा प्रणालीमा लुकेर बसेको चिनियाँ मालवेयरको खोजी गरिरहेको बताइएको छ । सेनाको प्रणालीभित्र लुकेर रहेको यो मालवेयरले सैन्य सञ्चार एवं आपूर्ति कार्यमा बाधा पुर्याउन सक्ने न्युयोर्क टाइम्सलाई उद्धृत गर्दै सीएनएनले लेखेको छ । ‘पावर ग्रिड, सञ्चार प्रणाली एवं सैन्य ...
