काठमाडौं । पाकिस्तानका एक जना पत्रकारले प्रधानमन्त्री शहबाज सरिफलाई प्रश्न सोधेका कारण आफूले जागिर गुमाउनु परेको दाबी गरेका छन् । पाकिस्तानी सरकारी टेलिभिजन च्यानल पीटीभीमा आवद्ध पत्रकार आजम चौधरीले आफूलाई टेलिभिजनको सेवाबाट हटाएको बताए । लाहोर प्रेस क्लबका अध्यक्षसमेत रहेका चौधरीले जुन ३० मा पञ्जावको गभर्नर हाउस...
