केपी ओलीको जन्मस्थल नै नेपालको नक्साबाट गायब गर्ने एमाले नेतृलाई कारबाहीको माग

काठमाडौं । नेपाललाई ब्रिटिस साम्राज्यको अंग देखाउने तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको जन्मस्थान नेपालको नक्साबाट गायव गर्ने एमाले नेतृ रेखा झालाई कारबाही गर्न माग गरिएको छ । ‘राष्ट्रिय एकता अभियान’ले पूर्वसांसद तथा नेकपा(एमाले)की नेत्रृ रेखा झाद्धारा नेपाललाई ब्रिटिस साम्राज्यको अंग देखाउने राष्ट्रघाती कार्य ...

हाम्रा नेताहरू चिनियाँ ‘प्रोपोगान्डा’ बुझ्दैनन् कि प्रतिरक्षा गर्छन् ?

कृष्ण तिमल्सिना असार ६ गते चीन सरकारको ऋण लगानीमा बनेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको सिचुआन एअरको एयरबस ए–३१९ विमानले चार्टर उडान अवतरण गर्दा पर्यटनमन्त्री सुदन किराँती, नेपालका लागि चीनका राजदूत छन सोङसँगै मञ्चमा उभिएका थिए। सोही चिनियाँ विमानबाट केही चिनियाँ खेलाडी र पर्यटकका साथ चीनबाट सोझै पोख...

नेपालको राजनीतिक आन्तरिक राजनीतिमा सक्रिय चिनियाँ राजदूत

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले चीनको भ्रमण गर्नुभन्दा केही घण्टा अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि चिनियाँ राजदूत छन सोङले भेट गरेका छन् । सोमबार बालुवाटारमा प्रधानन्त्री दाहालसँग राजदूत सोङले भेट गरेका हुन् । दाहाल र सोङबीच करिब के कुरा भएको थियो केही भनिएको छैन । बीआरआई पर...

जसपा नेपालको विधान अधिवेशन आज सकिँदै, उपेन्द्रसहित शीर्ष नेताले जवाफ दिने

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशन आज सकिँदै छ । गत आइतबारदेखि सुरु भएको विधान अधिवेशन पूर्ववत् तालिका अनुसार आज समापन हुन लागेको हो । आजको बैठकमा मस्यौदा विधानमाथि समूहगत छलफलमा उठेका प्रश्नको अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्ष नेताले जवाफ दिने कार्यक्रम रहेको छ । गत आइतबार अध्यक्ष यादवले प...

प्रतिनिधिसभाको आजको बैठकमा पनि मन्त्रीहरूले जवाफ दिने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बस्न लागेको हो । आजको बैठकमा पनि विनियोजन विधेयकमाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । बजेट विधेयकमाथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले दिने छन् । जसअनुसार आजको बैठकमा भूमि व्यवस्था, सह...

चिनियाँ राजदूतसँग स्पष्टीकरण माग्न अभियानकाे आग्रह

काठमाडाैं । राष्ट्रिय एकता अभियानले नेपालका लागि चिनियाँ राजदूत चेंग सोंगसँग स्पष्टीकरण माग्न आग्रह गरेकाे छ । अभियानले परराष्टमन्त्री एनपी साउदलाई ध्यानाकर्षण पत्र बुझाउँदै चिनियाँ राजदूत सोंगसँग स्पष्टीकरण माग्न आग्रह गरेकाे हाे । ड्रागन बोट रेसमा सहभागी हुन नेपाल आएका चिनियाँ पाहुनालाई स्वागत गर्न पोखरा पुगेका ने...

जनता समाजवादी पार्टीको विधान अधिवेशन आजबाट सुरु हुँदै

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशन आजबाट सुरू हुने भएको छ । आजदेखि तीन दिनसम्म नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा अधिवेशन हुन लागेको हो । शनिबार विधान अधिवेशनको मस्यौदा केन्द्रीय समिति बैठकमा पेश भएको थियो। बैठकले मस्यौदा विधानलाई अनुमोदन गरेपछि आज विधान महाधिवेशनमा पेश हुन लागेको हो । जनता सम...

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । सत्ता साझेदार तथा समाजवादी मोर्चाको दल जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ। बैठक बिहीबार मध्याह्न १२ बजेदेखि पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने जनाइएको छ। बैठकमा विधान अधिवेशनको विषयमा छलफल हुने नेताहरुले जनाएका छन्। जसपाले यही असार १० देखि १२ गतेसम्म विधान अध...

चीनियाँ टाेली शीर्ष नेताकाे घरघरमा, जीएसआई र जीसीआईमा सहभागी हुन दबाव

काठमाडाैं । पटक पटक नेपालको आन्तरिक मामलामा हात हालेर गिजोलेको चीनले फेरी काठमाण्डौंमा दौडधुप सुरु गरेको छ। नेताका ढोका ढोका हिडिरहेको चीनियाँ टोली कुनै महत्वपूर्ण विषयमा कुरा गर्न आएको हुन सक्ने अनुमान छ। तर, नेताहरुले छलफलको विषय सार्वजनिक गरेका छैनन्। चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागमा नेपाल हेर्ने राजनीति...

राष्ट्रिय सभा गृहमा आज समाजवादी मोर्चा घोषणा हुने

काठमाडौं । लामो छलफलपछि अन्ततः समाजवादी मोर्चा आज घोषणा हुँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकबाट सरकारमा रहेका तीन दलसहितको समाजवादी मोर्चा सोमबार गठन गर्ने सहमति भएको थियो । सोमबार दिउँसो ३ बजे राजधानीको राष्ट्रिय सभागृहमा समाजवादी मोर्चा नेपाल घोषणा गर्ने कार्यक्रम तय भएको छ । समाजवादी मोर्...