काठमाडौं । कैलालीको टीकापुर घटनामा दोषी ठहर भएर जेलमा रहेका रेशम चौधरीको सजाय माफीका लागि राष्ट्रपति कार्यालयमा फाइल पुगेको छ । सरकारले पूर्वसांसदसमेत रहेका चौधरीको बाँकी कैद सजाय माफी गर्ने तयारी थालेको हो । चौधरीलाई जेष्ठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिमार्फत बाँकी सजाय माफी गराउनका लागि गृह मन्त्रालयबाट ...
