ज्याक माको कम्पनीलाई चीन सरकारले तिरायाे एक अर्ब डलर जरिवाना

काठमाडौँ । चीनको चिनियाँ अर्बपति व्यापारी ज्याक माको कम्पनी एन्ट ग्रुपलाई विभिन्न वित्तीय कानुन र निर्देशिकाहरूको पालना नगरेको भन्दै साढे सात अर्ब युआन अर्थात् लगभग एक अर्ब अमेरिकी डलर जरिवाना तिराउने भएका छन् । सन् २०२० यता चिनियाँ सरकारले आफ्नो देशका प्रमुख इन्टरनेट र इकमर्स कम्पनीहरूमाथि सुरू गरेको नियमनको प्रयास...

अमेरिकी क्लाउड कम्प्युटिङ सेवामा चिनियाँ कम्पनीहरूको पहुँचमा प्रतिबन्ध लगाउने तयारी

बेइजिङ । अमेरिकी अर्थमन्त्री जेनेट येलेन र चिनियाँ प्रधानमन्त्री ली खछ्याङबीच शुक्रबार बेइजिङमा भएको भेटवार्ता गरेका छन् । भ्रमणका क्रममा अमेरिकाले ‘जित्नेले सबै पाउने’ प्रतिस्पर्धा नचाहेको बताए । येलेनको चारदिने चीन भ्रमण ट्रेजरी प्रमुखको रूपमा उनको पहिलो चीन भ्रमण हो र उनी गत महिना विदेशमन्त्री एन्टोनी ब्लिन्केनपछि ह...

पपस्टारको मृत्युले चीनमा छेडियो मानसिक स्वास्थ्यमाथि बहस

काठमाडौं । पपगायक कोको लीको मृत्युले चिनियाँभाषी संसारलाई स्तब्ध तुल्याएको छ । चिनियाँ सामाजिक सञ्जालमा मानसिक स्वास्थ्य समस्याको चर्चा छाएको छ । साताको अन्त्यमा आफ्नै ज्यान लिने प्रयास गरेपछि कोमामा परेकी लीको मृत्यु भएको थियो । उनी ४८ वर्षकी थिइन् । उनी पछिल्लो समय डिप्रेसनबाट समेत पीडित थिइन् । चीनको मनोरञ्जन जगत...

चिनियाँ कम्पनीमाथि मानवाधिकार र वातावरणीय दुरुपयोगको आरोप

काठमाडाैं । विश्वका विभिन्न मुलुकमा नवीकरणीय ऊर्जा उद्योगमा प्रयोग हुने खनिजमा लगानी गरेका चिनियाँ कम्पनीहरूमाथि मानवअधिकार एवं वातावरणीय दुरुपयोगको आरोप लागेको छ । विश्वका १८ देशका खनिज उद्योगमा लगानी गरेका चिनियाँ कम्पनीमाथि करिब दुई वर्षको अवधिमा एक सयभन्दा बढी मानवाधिकार र वातावरणीय दुरुपयोगको आरोप लागेको हो । ...

पाकिस्तानमा पत्रकारलाई धम्की

इस्लामाबाद । मुखौटा लगाएका बन्दुकधारीहरूको समूहले डनका वरिष्ठ पत्रकारको घरमा छापा मारेर उनको परिवारलाई डराएर बिहीबार नगद र गहना लुटपाट गरेको छ। डनसँग कुरा गर्दै बाकिर सज्जाद सैयदले पाँच मुखौटाधारी र हतियारधारी व्यक्तिहरूले उनको आई-८ घरमा छापा मारेका थिए र उनका आमाबुवा र काकालाई बन्दुक देखाएर धम्की दिएका थिए। पछि तीन...

पाकिस्तानी सेनाको डलर जिहादको खुलासा

इस्लामावाद । पाकिस्तानी सेनाको डलर जिहादबारे खुलासा गरिएको छ। पीटीएम प्रमुख मञ्जूर पश्तीनले पाकिस्तानी सेनाका जनरलहरूले डलर युद्धको लागि पूर्ण रूपरेखा बनाएका बताएका छन्। उनीहरूले सशस्त्र सङ्गठनहरूसँग मिलेर युद्ध सुरु गरे तर स्वातदेखि क्वेटासम्म फैलिएको पश्तून जनताको कडा प्रतिरोधले उनीहरूको योजनामा बाधा पुगेको बताइएक...

चीनको सिचुआनमा ठूलो वर्षापछि ४ लाख ६० हजार जनाभन्दा धेरै प्रभावित

एजेन्सी । चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तमा ठूलो वर्षापछि ४ लाख ६० हजार जनाभन्दा धेरै नागरिक प्रभावित भएका छन् । प्रान्तीय बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयका अनुसार सिचुआनमा झण्डै ८५ हजार बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ । हिजो मंगलवार भएको वर्षाले जनजीवन कष्टकर भएको छ । यसअघि सिचुआनले २६ वटा क्षेत्र...

पाकिस्तानमा भिसा प्रक्रियामै व्यापक भ्रष्टाचार

इस्लामाबाद । पाकिस्तानको राष्ट्रिय सभाको विदेश मामिला समितिले अफगान नागरिकहरूको लागि भिसा जारी गर्नमा पारदर्शिताको अभाव भएको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनीहरुले अफगान नागरिकहरूको लागि भिसा जारी गर्ने त्रुटिहरू हटाउन माग गरेको खामा प्रेसले रिपोर्ट गरेको छ। जुन २५ मा अधिकारीहरूले अफगान नागरिकहरूलाई भिसा जारी गर्ने...

स्वयम्भुमा दलाई लामाको जन्मदिनमा कूटनीतिज्ञ पुगेपछि एक्सनमा उत्रियाे गृह

काठमाडौं । तिब्बतबाट निर्वासित बौद्ध धर्मगुरु दलाई लामाको जन्मदिन मनाउन विदेशी कुटनीतिज्ञहरु स्वयम्भुको नाम्गेल स्कुल पुगेपछि परराष्ट्र मन्त्रालयले चासो राखेको छ । परराष्ट्र स्रोतका अनुसार बिहीबार मन्त्रालयले यसबारे गृह मन्त्रालयका पदाधिकारी र प्रहरीसँग चासो राखेको हो । जुलाइ ६ अर्थात बिहीबार ८८ वर्ष पुगेका लामाको त...

पीओके जीबीमा बस्ने मानिसहरूलाई छैन कुनै राहत

इस्लामावाद । पाकिस्तान-नियन्त्रित काश्मीर र ओक्युपाइड गिलगिट-बाल्टिस्तान (पीओके-जीबी) ले एक पछि अर्को २०२३-२०२४ को लागि आफ्नो वार्षिक वित्तीय बजेटहरू पारित गरेका छन्। पाकिस्तानको कब्जामा बस्नेहरूका लागि कुनै राहत सुविधा नभएको डा अमजद अयुब मिर्जाले लेखेका छन्। जुन २१ मा, २.३२ ट्रिलियन रुपैयाँको बजेट मुजफ्फराबादको पीओ...