काठमाडाैँ । सरकारले समयमै याेजना पुरा नगर्ने ठेकेदारसँग ठेक्का ताेड्ने चेतावनी दिए पनि अन्तिममा आएर पछि हटेकाे छ । नारायणगढ–बुटवल सडक विस्तारको ठेक्का चिनियाँ कम्पनीले लिए पनि प्रगति नभएपछि गत असोज पहिलो साता एक महिनाको सूचना निकालेर ठेक्का तोड्ने चेतावनी दिइएकाे थियाे । तर सरकार त्याे बाट अन्तिममा आएर पछि हटेकाे हा...


