सेटिङमै नेपालको जडीबुटी स्वाहा! मापदण्ड विपरीत चिनियाँ कम्पनीलाई अनुमति

नेपालका जडीबुटीमा चिनियाँ कम्पनीहरूले अवैध र अनधिकृत रूपमा जरा गाडेको देखिएको छ । पर्वतदेखि सुर्खेतसम्ममा मापदण्ड विपरीत जडीबुटी कारखाना स्थापना गरी सञ्चालन भइरहनुमा वन प्रशासकदेखि स्थानीय प्रशासनसम्मको मिलेमतो भएको आरोप स्थानीयहरूको छ। राज्यले वन तथा वन सम्पदाहरूको संरक्षण र संवर्द्धनका लागि वन सम्बन्धी विषय...

नेपालको जडिबुटीमा चिनियाँ कम्पनीको अवैध दोहन, जेनजी सरकार मुकदर्शक!

नेपालको हिमाली क्षेत्रमा पाइने बहुमूल्य एवं दुर्लभ जडीबुटी 'पाँचऔले' को अवैध संकलन र प्रशोधनलाई वैधानिकता दिन राज्यका जिम्मेवार निकाय र कर्मचारीतन्त्रको उपल्लो तहबाटै विवादास्पद अनुमति जारी भएको सनसनीपूर्ण तथ्य सार्वजनिक भएको छ। जडीबुटी प्रशोधनको वैधानिक आवरणमा सुर्खेत र पर्वतका विकट क्षेत्रमा कारखाना खोलेका चिनियाँ ...

भारतका Gen Z युवाहरूले बनाए Cockroach Janata Party-माेदी सरकारलाई सुरक्षा चुनौति

भारतमा अहिले “Cockroach Janata Party (CJP)” नामको व्यंग्यात्मक राजनीतिक अभियान सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। यो कुनै परम्परागत राजनीतिक दलभन्दा बढी युवाको असन्तुष्टि र बेरोजगारीको विषयलाई लिएर बनेको डिजिटल आन्दोलनका रूपमा चर्चामा आएको हो। भारत सरकारलाई सुरक्षाको दृष्टिकोणले चुनौति बढेको भारतको ...

चिनीयाँहरुको नेपालमा रजाँई, क्रिडा स्थल बन्दै ठमेल

कुनै बेला युरोप अमेरिकाको झल्लको दिने गरी नेपालको चिनारी बनेको काठमाडौंको पर्यटकिय ठाउँ ठमेल हिजो आज चिनीयाँको चंगुलमा परेर तस्करीको अड्डा बनेको छ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा चिनियाँ रेष्टुरेन्ट, होटल र व्यापारिक पसलहरूको संख्या पछिल्लो दशकमा तीव्र गतिमा बढेको छ । सुरक्षा निकाय, नेपाल प्रहरीको केन्द्...

चिनियाँ कम्पनीलाई अवैध पाँचऔलेको कारोबार अनुमति, कारोबार संदिग्ध!

नेपालको हिमाली क्षेत्रमा पाइने बहुमूल्य एवं दुर्लभ जडीबुटी 'पाँचऔले' को अवैध संकलन र प्रशोधनलाई वैधानिकता दिन राज्यका जिम्मेवार निकाय र कर्मचारीतन्त्रको उपल्लो तहबाटै विवादास्पद अनुमति जारी भएको सनसनीपूर्ण तथ्यले यतिबेला प्रशासनिक र राजनीतिक वृत्तमा ठूलो हलचल पैदा गरिदिएको छ। जडीबुटी प्रशोधनको वैधानिक आवरणमा सुर्ख...

काठमाण्डौंका गल्ली गल्लीमा तस्करीमा संलग्न चिनियाँहरूको यस्तो छ रासलीला

नेपालमा चिनियाँहरू बरिजुटी, सुन, रुद्राक्ष, बोध चित्त रक्त चन्दन र दुर्लभ सबै खाले बस्तुको तस्करीमा र साइबर अपराध सम्म संलग्न  रहेको पाइएको छ ।मुलत नेपालका हिमाल तथा पहाडहरूमा बहुमूल्य औषधिजन्य बन पैदावारहरू रहेको छ । नेपाल सरकारले केही यस्ता जडीबुटीहरूलाई अनुमति दिएर सङ्कलन गर्न दिँदै आएको छ । यार्सागुम्बा ,  जटामस...

संसद्को बजेट अधिवेशन सोमबारदेखि, नीति कार्यक्रम सोही दिन आउने

काठमाडौँ – सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदै छ। भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई भोलि सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरिले बताए। नेपालको संविधानको धारा ९५ अनुसार र...

दुई दिनभित्र एसईईको नतिजा

२७ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा दुईदिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा भएको १ महिनाभित्र नतिजा सार्वजनिक गर्न लागेको बोर्डले इन्ट्रीको काम सकेर कुनै त्रुटि हुन नदिन रुजुको काम गरिरहेको छ । ‘नतिजा सार्वजनिकको नजिक आइपुगेका छौँ । पर्सिसम्म आउँछ । आइट...

थालापति विजयले लिए तमिलनाडु मुख्यमन्त्रीको शपथ

तमिल अभिनेता थालापति विजयले तमिलनाडु मुख्यमन्त्रीको शपथ लिएका छन्। तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकर ले चेन्नईस्थित नेहरू स्टेडियम मा आयोजित समारोहमा विजयलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। विजयले मुख्यमन्त्रीको शपथग्रहण कार्यक्रममा कंग्रेस नेता राहुल गान्धी पनि सहभागी थिए। विजयको शपथसँगै तमिलन...

वरिष्ठ नेता र पन्द्र केन्द्रीय सदस्य पाउने सहमति सहित सदुन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश

सुदन किराँती श्रम संस्कृति पार्टीमा समाहित हुने भएका छन्। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अध्यक्ष परिषदबाट राजीनामा दिएका किराँती आफ्नो समूहसहित बिहीबार श्रम संस्कृति पार्टीमा समाहित हुन लागेका हुन्। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र सुदनले गएराति एकताको सहमति भएको हो। उनलाई पार्टीमा स्व...