काठमाडौं । भारतको चन्द्रयान ३ चन्द्रमामा अवतरण गराउन सफल भएपछि नेकपा एमालेका अध्यक्ष केपी ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र त्यहाँका जनतालाई बधाई दिएका छन् । भारतले अन्तरिक्षमा पठाएको मानवरहित यान बुधबार साँझ ६ बजे चन्द्रमामा अवतरण गरेको छ । त्यसलगत्तै पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष ओलीले स...


