भारतपछि फिलिपिन्स, मलेसिया र भियतनामद्वारा चिनियाँ नक्साको विरोध

एजेन्सी । भारतपछि फिलिपिन्स, मलेसिया र भियतनामले पनि चीनले जारी गरेको नयाँ नक्सामा विरोध जनाएका छन् । तिनले चीनको नक्सामा आफ्नो दाबी रहेको क्षेत्रलाई आधारहीन रूपमा समावेश गरिएको भन्दै त्यसलाई अस्वीकार गर्ने बताएका छन् । चीनले अगस्ट २८ मा जारी गरेको नयाँ नक्सामा दक्षिण चीन सागरको ९० प्रतिशत हिस्सा समेटिएको छ । सो भेग...

रियल स्टेट क्षेत्र संकटमा पर्दा चिनियाँ बैंकहरु दबाबमा, चुलियो खराब कर्जा

एजेन्सी । पछिल्लो समयमा चीनमा देखिएको आर्थिक संकटको नकारात्मक प्रभाव बैंकिङ क्षेत्रमा देखिन थालेको छ। जसका कारण बैंकहरुले खराब कर्जा चुलिँदा प्रोभिजन बढाउन बाध्य भएका छन्। हङकङको सबैभन्दा ठूलो परिवारिक स्वामित्वको ऋणदाता बैंक अफ इस्ट एसिया (बीईए)ले चीनमा खराब कर्जा अनुपात ०.४ प्रतिशतको विन्दुले बढेर पहिलो त्रैमास ३....

दक्षिण चीन सागरको ट्राइटन टापुमा हवाई बेस बनाउँदै चीन

एजेन्सी । चीनले फेरि पनि विरोधका बीच दक्षिण चीन सागरमा हवाई बेस बनाउन थालेको छ । एपीका अनुसार ट्राइटन टापुमा चीनले ड्रोन र लाइट विमान अवतरण गर्न सक्ने सानो हवाई बेस बनाइरहेको हो । सात हेक्टरमा फैलिएको ट्राइटन टापुमा चीनले हवाई बेस त बनाउँदैछ । तर, त्यसमा युद्धक विमान भने अवतरण गराउन सकिने छैन । प्लानेट ल्याबले खिचेक...

चीनमा आर्थिक गतिविधि सुस्त

एजेन्सी । विश्वको दोस्रो ठूलो अर्थतन्त्र–चीनमा आर्थिक गतिविधि सुस्ताउँदा त्यसको प्रभाव विश्वव्यापी रुपमा देखिन थालेको छ । चीनले युद्धमा होमिएको रुससँग व्यापार बढाएका कारण अमेरिका, युरोपियन युनियन, बेलायत लगायतका देशहरुले चीनसँगको व्यापार कम गर्नुका साथै एसेट बबल उच्चतम बिन्दुमा पुगेपछि चिनियाँ अर्थतन्त्रमा समस्या बढ्न ...

भारतीय एनडीसी टोलीकाे पाँच दिने नेपाल भ्रमण

काठमाडाैं । भारतको नेसनल डिफेन्स कलेज (एनसीसी) को टोलीले नेपालमा चार दिने पाँच दिने भ्रमण सम्पन्न गरेकाे छ । भारत तथा मित्र राष्ट्र जर्मनी, बंगलादेश, श्रीलंका, साउदी अरब, बेलायत र ओमानका निजामती सेवा तथा रक्षा बलका १६ वरिष्ठ अधिकारी सम्मिलित राष्ट्रिय रक्षा महाविद्यालय (नेशनल डिफेन्स कलेज) को ६३ औं कोर्षको एक प्रतिनिध...

चिनियाँ अर्थतन्त्रको भविष्य कस्तो ?

एजेन्सी । चिनियाँ अर्थतन्त्रबारे विभिन्न अड्कलबाजी भइरहेका छन् । तर, पछिल्लो एक रिपोर्टले देशकै ठूलो रियल इस्टेट कम्पनी कन्ट्री गार्डनले तीन लाखजनालाई रोजगारी दिँदै आइरहेको थियो । कम्पनीका अनुसार पहिलो ६ महिनामा ७.६ अर्ब डलर नोक्सान हुन सक्छ । कम्पनीले हङकङ स्टक एक्स्चेन्ज फाइलिङमा लगानीकर्तालाई चेतावनी दिँदै ६ महिनामा...

छिमेकीसँग बढ्दो चिनियाँ विवाद

एजेन्सी । साउथ चाइना सी संसारको समुद्री मार्ग तथा समुद्री व्यापारको सबैभन्दा महत्त्वपूर्ण क्षेत्र। यस क्षेत्रमा लामो समयदेखि विवाद हुने गरेको छ। वार्षिक ३ ट्रिलियन अमेरिकी डलर बराबरको सामग्री यहीँबाट पास हुने गरेका छन्। साउथ चाइनाको सिको उपयोग चिन मात्र नभई फिलिपिन्स, ताइवान र थाइल्यान्डसम्मका लागि महत्त्वपूर्ण छ। सम...

चीनको नयाँ नक्साबारे भारतको कडा आपत्ति

अरुणाचल प्रदेश, अक्साई चीन र भारतका कैयौँ भूभागलाई चीनले नयाँ नक्सामा आफ्नो सीमामा राखेको भन्दै भारतले चीनसँग कडा आपत्ति जनाएको छ। भारतका विदेश मन्त्री एस. जयशङ्करले भारतले नक्साबारे चीनको ‘बेतुकको दाबी’माथि ‘कडा विरोध’ जनाएको बताए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिन्पिङबीच दक्षिण अफ्रिकाम...

तातोपानीमा चीनको ज्यादती बढ्याे, नाका बन्द गरेर भोटेकोशीको बहाब छेक्दै

काठमाडाैं । अहिले नेपालको उत्तरी छिमेकी मुलुक चीनले जारी गरेको पछिल्लो विवादित नक्सा निकै चर्चामा छ। चीनले जारी गरेको नक्सालाई आफ्नो ‘प्रचलित नक्सा’ भनेको छ र बेइजिङले अरुणाचल प्रदेशको ९० हजार वर्गकिलोमिटर जमिन र अक्साइ चीनको विवादित ३० हजार वर्गकिलो मिटरभन्दा बढी क्षेत्रलाई चीनको हिस्सा बनाएपछि यसले थप विवाद सिर्जना भ...

चन्द्रमामा अक्सिजनको सङ्केत भेटिएको इसरोको दावी

एजेन्सी । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गगठन (इसरो)ले भारतको चन्द्रयान–३ को रोभरले चन्द्रमाको सतहमा अक्सिजन र धेरै खनिज पदार्थको उपस्थितिको सङ्केत फेला पारेको जनाएको छ । गत अगष्ट २३ मा चन्द्रमाको अनुसन्धानका लागि यसको दक्षिणी ध्रुवमा अनुसन्धानका लागि चन्द्रयान–३ को विक्रम रोभर अवतरण भएको थियो । चन्द्रमाको सतहमा फ...