विराटनगर । बीस रुपैयाँभन्दा कम मूल्यको पकेट लाइटर आयातमा भारतले प्रतिबन्ध लगाएसँगै नेपालबाट तस्करी मौलाएको छ । चीनबाट आयात हुने लाइटर नेपालका विभिन्न नाकाको बाटो हुँदै अवैध रूपमा भारत निकासी हुँदै आएको छ । तेस्रो देशबाट आयातित वस्तु नेपाललाई ‘ट्रान्जिट’ बनाएर खुलेआम भारत तस्करी भइरहेको हो । नेपाल–भारत द्विपक्षीय व्य...
