१७ वर्षअघि गौरमा भएको दुःखद घटना सुनियोजित वा कसैले योजना बनाएर भएको घटना थिएन । विभिन्न प्रतिवेदनहरुले पनि यसको पुष्टि गरिसकेको छ । त्यो राजनीतिक घटना हो । तत्कालिन नेकपा (माओवादी) का पूर्व जनसरकार प्रमुखसहित मधेशी राष्ट्रिय मुक्ति मोर्चाका तत्कालिन महासचिव प्रभु साहलगायतको हठ र तत्कालिन नेकपा (माओवादी) ले मधेशी जनअधि...


