काठमाडौं । भनिन्छ–जब भारतसँगको सम्बन्धमा गडबडी आउँछ, नेपालीले चीन सम्झिन्छन्, तर जब भारतसँगको सम्बन्ध सहज हुन्छ, सबैभन्दा पहिले बिर्सिइने भनेकै चीनसँगका सम्झौता र कार्य व्यवहार हुन्। भौगोलिक दृष्टिकोणले चीन नेपालका लागि भारतजत्तिकै नजिक छ, तर साँस्कृतिक, सामाजिक, आर्थिक र जनस्तरको सम्बन्धलाई आधार बनाएर हेर्दा आकाश जमि...
