प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी, सुविधाको लाभ लिन खोजेको आरोप

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ । सोमबार रतन भण्डारीले कार्कीविरुद्ध उजुरी हालेका हुन् ।‍ समितिले जेठ २६ गतेभित्र कायममुकायम प्रधानन्यायाधीश कार्की प्रधानन्यायाधीश हुन अयोग्य छ भन्ने लागेको खण्डमा उजुरी दिन आह्वान गरेको थियो । सोही बमोजिम भण्डा...

कोशी प्रदेश सरकारबाट बाहिरिँदै माओवादी

काठमाडौं। नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ । आज बस्ने प्रदेश पार्टी पदाधिकारीको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्न लागेको हो । यो संगै कोशी प्रदेशमा एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढल्ने भएको छ । दलका नेता इन्द्रबहादुर आङ्बोसहित पार्टीका प्रदेश पदाधिकारीको बै...

जसपाको विधान अधिवेशन प्रचार उपसमिति गठन

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले विधान अधिवेशनलाई सफल बनाउन केन्द्रीय प्रचार प्रसार उपसमिति गठन भएको छ । जसपाको केन्द्रीय पार्टी कार्यालय बालकुमारी ललितपुरमा सोमबार बसेको पार्टी बैठकले राजनीतिक समिति सदस्य अर्जुन थापाको संयोजकत्वमा १६ सदस्यीय केन्द्रीय प्रचार प्रसार उपसमिति गठन गरिएको हो । जसपाको राजनीतिक समि...

प्रधानमन्त्री प्रचण्डकाे भारत भ्रमणले मिल्याे दुई छिमेकीलाई सदियौं पुरानो विशेष सम्बन्ध पुन: प्रगाढ गर्ने अवसर

काठमाडौं । भारत र नेपालका नेताहरूको एकअर्काका देशहरूमा हुने द्विपक्षीय भ्रमणहरू सधैं महत्त्वपूर्ण घटनाहरू हुन्, जसलाई दुवै पक्षले गम्भीरताका साथ लिएका छन्। दुई देशबीचको सम्बन्धहरू सभ्यतापूर्ण छन् र उनीहरूबीचको खुला सीमांकन गर्ने सीमाहरू र तिनीहरूका जनताबीचको आत्मीयतासँग जोडिएको छ। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त...

नक्कली भुटानी शरणार्थी प्रकरण : खाँणको पक्षबाट दुई पूर्वमहान्यायधिवक्ता र बारका तीन पूर्वअध्यक्षले बहस गर्ने

काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा आज थुनछेक बहस सुरु हुने भएको छ । पक्राउ परेका १८ जनाको बयान शुक्रबार सकिएपछि आजदेखि थुनछेक बहस सुरु हुन लागेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणको पक्षमा दुई पूर्वमहान्यायाधिवक्तासहित दर्जन बढीले बहस गर्ने भएका छन्। पूर...

एमाले प्रमुख सचेतक गिरीले भने – प्रधानमन्त्री प्रचण्डले माफी नमागेसम्म संसद् अघि बढ्दैन

काठमाडौं । नेकपा एमाले प्रमुख सचेतक पदम गिरीले निस्कृय भैसकेको नागरिकता विधेयक प्रमाणीकरणको निर्णय नसच्चाएसम्म संसद् चल्न नदिने बताएका छन् । प्रतिनिधिसभाको आजबाट बस्ने बैठकमा सरकारले नागरिकता विधेयक प्रमाणीकरणको निर्णय नसच्चाए संसद् चल्न नदिने बताएका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमण...

रेशम चौधरीको आममाफीविरुद्धको मुद्दा न्यायाधीश माथेमाको इजलासमा

काठमाडौं । कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाइ हुने भएको छ । मुद्दाको पेशी न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा तोकिएको हो । यसअघि गत बुधबार मुद्दाको पेशी न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा तोकिएको थियो। सो दिन ...

भारत भ्रमण ऐतिहासिक रह्यो, ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । भारतको भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भ्रमण ऐतिहासिक रहेको बताएका छन् । नयाँ दिल्लीस्थित आफू बसेको होटल आइटिसी मौर्यमा आज बिहान नेपालका सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले ऊर्जा व्यापारका क्षेत्रमा ‘ब्रेक थ्रु’ भएको बताए । नेपालको विद्युत् व्यापार,...

नेपालका प्रधानमन्त्री प्रचण्डसँग भारत-नेपाल सम्बन्धमा फलदायी वार्ता गरेको छु : मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारत-नेपाल सम्बन्धमा फलदायी वार्ता गरेको बताएका छन् । उनले बिहीबार साँझ सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो बताएका हुन् । उनले वाणिज्य, ऊर्जा, संस्कृति र पूर्वाधार जस्ता प्रमुख क्षेत्रहरू छलफलमा प्रमुख रूपमा प्रस्तुत भएको...

प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपतिबीच भेटवार्ता

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गरेका छन् । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति मुर्मु भेटवार्ता गरेका हुन् । भारत र नेपालबीचको सदियौं पुरानो सांस्कृतिक सम्बन्ध हाम्रो सम्बन्धको आधारस्तम्भ बनेको विषयमा दुवै जनाबीच छलफल भ...