काठमाडौं । जनता समाजवादी पार्टी नेपालले विधान अधिवेशनलाई सफल बनाउन केन्द्रीय प्रचार प्रसार उपसमिति गठन भएको छ । जसपाको केन्द्रीय पार्टी कार्यालय बालकुमारी ललितपुरमा सोमबार बसेको पार्टी बैठकले राजनीतिक समिति सदस्य अर्जुन थापाको संयोजकत्वमा १६ सदस्यीय केन्द्रीय प्रचार प्रसार उपसमिति गठन गरिएको हो । जसपाको राजनीतिक समि...


