काठमाडौं । कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरी रिहा भएका छन् । मन्त्रिपरिषद्को यही जेठ १२ र १४ गतेको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएसँगै उनी सोमबार रिहा भएका हुन्। गणतन्त्र दिवसको अवसरमा आइतबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २७६ तथा फौजदारी कसुर (सजाय निर्ध...
राजनीति
टीकापुर घटनामा जन्मकैद पाएका रेशम चौधरी आज रिहा हुँदै
काठमाडौं । सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी आज रिहा हुँदै छन् । टीकापुर हत्याकाण्डमा तीनै अदालतबाट दोषी ठहर भई जेल जीवन बिताइरहेका चौधरी आज रिहा हुन लागेका हुन् । काठमाडौंस्थित डिल्लीबजार कारागारमा रहेका उनलाई गणतन्त्र दिवसका अवसरमा सरकारले आममाफी दिएपछि आज जेठ १५ गते जेलबाट छुट्ने भएका ...
नेपालले अमेरिकालाई पठायो धर्मान्तरणबारे ‘नोटिस’
काठमाडौं । नेपाललाई हिन्दुराष्ट्र बनाउने र गैर हिन्दुमाथि विभेद गर्ने नीतिका लागि भारतीय जनता पार्टीबाट हिन्दुवादीहरुलाई रकम लगानी गरेको भन्ने अमेरिकी रिपोर्टका सम्बन्धमा नेपाल सरकारले अमेरिकी सरकारलाई ‘कूटनीतिक नोट’ पठाएको छ । नेपालले अमेरिकालाई त्यस्तो नोट पठाइसकेको प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार प्रतिनिधिस...
प्रधानमन्त्रीले चिनियाँ राजदूतले आपत्ति जनाएको विषयमा सोधिएको प्रश्नको दिएनन् जवाफ
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बोआओ फोरमबारे चिनियाँ राजदूतले आपत्ति जनाएको विषयमा सोधिएको प्रश्नबाट पन्छिएका छन्। शनिबार एमाले सांसद योगेश भट्टराईले बोआओ फोरममा सहभागी नभएको विषयमा चिनियाँ राजदूतले आपत्ति जनाएको भन्दै प्रश्न सोधेका थिए। सांसद भट्टराईले हालै अमेरिकाको स्टेट डीपार्टमेन्टले नेपालम...
नेपाली भूमिमा चिनियाँ पक्षले लगाएको तारबार तत्काल हटाउन सरकारी समितिको सुझाव
काठमाडौं। सीमा क्षेत्रका समस्याबारे अध्ययन गर्न सरकारले बनाएको समितिले हुम्लामा चिनियाँ पक्षले नेपाली भूमिमा संरचना बनाउनुका साथै विभिन्न खाले अवरोध गरिरहेको निष्कर्ष निकाल्दै त्यसबारे चीनसँग तत्काल वार्ता गर्न सुझाव दिएको पाइएको छ। समितिले प्रतिवेदन बुझाएको दुई वर्ष हुन लागे पनि सरकारले भने कुनै कदम चालेको छैन। अहि...
भारतीय प्रधानमन्त्री माेदीकाे निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड चार दिने भारत भ्रमणमा जाँदै
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी बुधवार (जेठ १७ गते) भारत भ्रमणमा जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी मे ३१ अर्थात् जेठ १७ गते भारत भ्रमणमा जाने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी १७ गतेदेखि २० गतेसम्म भारतमा रहनेछन् । मन्त्रालयका अनुसार भ्रमणमा प्रधानमन्त...
नेपालको आन्तरिक मामिलामा चीनकाे हस्तक्षेपकाे अभियानद्वारा निन्दा
काठमाडाैं । राष्ट्रिय एकता अभियानले नेपालको आन्तरिक मामिलामा चीन सरकारले हालै गरेको हस्तक्षेपको कडा निन्दा गरेकाे छ। अभियानले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालका कम्युनिस्ट पार्टीहरूलाई एकताका लागि प्रभाव पार्ने र दबाब दिने चीनको प्रयास हाम्रो राष्ट्रको सार्वभौमसत्तामाथिको हनन मात्र होइन, राजनीतिक दलहरूभित्रको लोक...
रेशम चौधरीलाई आममाफी दिने विषय राजनीतिक सौदावाजी हो : चित्रबहादुर केसी
काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले रेशम चौधरीलाई आममाफी दिन वर्तमान सरकारले अघि बढाएको प्रक्रियाको विरोध गरेका छन् । अध्यक्ष केसीले आज विज्ञप्ति जारी गर्दै चौधरीलाई आममाफी दिने कार्यले दण्डहीनता, अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण बढ्ने बताएका हुन् । टिकापुर काण्डमा दोषी ठहर भ...
नेपाली राजनीतिमा बाह्य हस्तक्षेप, रास्वपा कार्यालय किन पुग्यो चिनियाँ दूतावासको टोली ?
काठमाडौं । नेपालको राष्ट्रिय राजनीतिमा पछिल्लो समय बाह्य हस्तक्षेप बढेको स्वंयम नेताहरु बताउँदै आएका छन् । अन्तर्राष्ट्रिय शक्तिहरुको चलखेल कै कारण नेपालमा बेला बेला सत्ता समिकरण फेरबदल हुँदै आएको छ । नेपाली राजनीतिमा बाह्य हस्तक्षेप बढेको आवाज उठिरहेको बेला नेपालस्थित चिनियाँ दूतावासको टोलीले राष्ट्रिय स्वतन्त्र पार्...
बागमती सरकारको नीति तथा कार्यक्रम जेठ १४ मा प्रस्तुत गरिने
बागमती । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको छ । प्रदेशसभा सचिवालय हेटौंडामा बिहीबार सम्पन्न कार्यव्यवस्था परामर्श तथा व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो । जेठ १६ गते दिउँसो २ बजे बस्ने बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आव २०७९-८०...
- « Previous Page
- 1
- …
- 11
- 12
- 13
- 14
- 15
- …
- 17
- Next Page »