समाजवादी टे«ड युनियनको महासंघ पदाधिकारी बैठकको निर्णय–नयाँ पार्टी जसपामा रुपान्तरण हुने

काठमाण्डौं । जनता समाजवादी पार्टी, नेपालबाट अलग भएर बनेको जनता समाजवादी पार्टीमा समाजवादी टे«ड युनियन महासंघले केन्द्रीय समिति लगाएत सम्पुर्ण समिति उत्त पार्टीमा रुपान्तरण हुने भएको छ ।

समाजवादी टे«ड युनियन महासंघका अध्यक्ष अर्जुन लम्सालले सण्डे खबरसंग छोटा कुरा गर्दै भने–‘श्रमिक वर्गमा यस रुपान्तरणले उर्जा थपिएको छ’ । उत्त कार्यक्रम २०८१ असार २२ गते काठमाण्डौंमा रहेको जानकारी दिए ।

जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष राजेन्द्र श्रेष्ठ प्रमुख अथिति रहेको उत्त बैठकमा विषेश अथिति पार्टी महासचिव मो. ईश्तियाक राई र अथिति पार्टी केन्द्रीय सदस्य हेमन्त माण्डव्यको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार