जनता समाजवादी पार्टीले प्रचण्डलाई मत नदिने

जनता समाजवादी पार्टीले प्रतिनिधि सभामा प्रधानमन्त्रीले लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने भएको छ ।

दलको कार्यालय सिंहदरबारमा २०८१/०३/२७ गते विहिवार भएको बैठकले उक्त निर्णय गरेको जानकारी प्रमुख सचेतक माननीय डा.विरेन्द्रकुमार महतोद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार