जसपाबाट यादव र साह पुनः ओली सरकारमा दाेहाेरिए

जनता समाजवादी पार्टीबाट नव नियुत्त मन्त्री द्वय मा.प्रदिप यादव र मा.नवलकिशोर साहले आज क्रमशः खानेपानी र महिला,वालवालिका तथा जेष्ठनागरिक मन्त्रीमा शपत तथा पदभार ग्रहण गरेका छन् ।

जनता समाजवादी पार्टीले ओली सरकारमा दुई मन्त्रालय पाउन सफल भएको हो ।

यस अगाडिको प्रचण्ड सरकारमा पनि जसपाबाट उनीहरु नै मन्त्री थिए । थोरै समय मन्त्री भएकाले पुनः पार्टीले उनीहरुलाई नै स्वत नाम सिफारिस गरेको पार्टीका महासचिव मो.ईश्तियाक राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार