जसपा सिरहा संयोजनकमाः दिपेन्द्र बरबरीया

साउन २२ गते बुधवार, सिरहाको मिर्चैयामा आयोजित प्रारम्भिक जिल्ला भेलले जनता समाजवादी पार्टीको जिल्ला संयोजकमा दिपेन्द्र बरबरीया सहित २१ सदस्य समिति चयन गरेको छ ।

जनता समाजवादी पार्टीको पहिलो केन्द्रीय समितिको बैठकले निर्णय गरे अनुसार पार्टीका सवै तहका समितिहरुलाई रुपान्तरण र पुनः गठन भाद्र महिना भित्र गरि सक्ने भएको छ ।
उक्त कार्यक्रम जसपाका सचिव माननीय डा.विरेन्द्र महतो प्रमुख आथित्यमा र मधेश प्रदेश संयोजक अशोक यादवकाे अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार