जसपा सर्लाही सम्योजकमा शम्भुप्रसाद यादव चयन

जनता समाजवादी पार्टी सर्लाहीमा शम्भुप्रसाद यादवको सम्योजकमा २५ सदस्य जिल्ला समिति घोषणा गरेको छ ।

त्यस्तै समाजवादी युवा संघ राजकुमार यादवको नेतृत्वमा २५ सदस्य युवा कमिटी गठन र चन्द्रिका कुमारी सिंह दोनवार‌को नेतृत्वमा २५ सदस्य महिला कमिटी गठन भएको जसपा युवा नेता सोहन झाले बताए।

जनता समाजवादी पार्टीले मधेश प्रदेशका जिल्लाहरुमा समिति निर्माण तिव्रता दिएको छ ।

आक्रमक रुपमा आपनो संगठन विस्तागरि रहेको जसपाले मधेशमा आपनो आधार भुमी बनाउने गरि संगठन विस्तारलाई अगाडी बढाएको छ ।

जनता समाजवादी पार्टी सर्लाही जिल्ला समिती गठन मधेश प्रदेश संयोजक तथा पुर्ब मधेश प्रदेशसभा सदस्य अशोक कुमार यादबको अध्यक्षता केन्द्रीय अध्यक्ष माननीय अशोक कुमार राईज्यूको प्रमुख आतिथ्ययता सहअध्यक्ष रेणुकुमारी यादब सचिब मा.बिरेन्द्र प्रसाद महतो केन्द्रीय सदस्य एवम बीरगंज महानगरपालिकाको प्रमुख राजेशमान सिंहको समेत कार्यक्रमा सहभागि रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार