जसपा खोटाङले गर्याे भातृ संगठनको विस्तार

जनता सवाजवादी पार्टीले खोटाङमा भातृ संगठनको विस्तार गरेको छ ।

जसपा जिल्ला समितिले आयोजना गरेको उक्त भेलाले विद्यार्थी युनियन, समाजवादी युवा संघ र समाजवादी महिला संघको समिति निर्माण गरेको हो ।

उक्त भेलाले समाजवादी विद्यार्थी संघको सम्योजकमा सञ्जिव राई, समाजवादी महिला संघको सम्योजकमा रेणुका राई, त्यसै गरि युवाका पुष्पराज राई चयन गरेको छ ।

जनता समाजवादी पार्टी १ नं. प्रदेश समितिका अध्यक्ष तथा जिल्ला समन्वय सभापति सनबहादुर राईको प्रमुख अथिति, समाजवादी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष प्रकाश चाम्लिङ, पालिका उप–प्रमुख गुरु राई लगाएतको विषेश आथित्यमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार