हेल्प नेपाल नेटवर्कको अन्तर्राष्ट्रिय अध्यक्षमा डिला खरेल चयन

हेल्प नेपाल नेटवर्कको २५ औं रजत समाहरो भव्यताकासाथ सम्पन्न भएको छ । शनिवार काठमाण्डांैको सभागृहमा भएको उक्त्त भेला समाहरोले डिला खरेललाई हेल्प नेपाल नेटवर्कको अन्तर्राष्ट्रिय अध्यक्षमा चयन गरेको छ ।

प्रभाषी नेपालीहरुले परोपकारकालागि प्रत्यक महिना १ डलर जम्मा गर्ने गरि संचालनमा रहेको यो परोपकारी संस्थाले नेपालको ग्रामिण भेगमा शिक्षा, स्वास्थ्य, लगाएतका सामाजिक काममा सहयोग गर्दै आएको छ ।

उक्त रजक समाहरामा डा.संदुक रुहित, डा.भगवान कोइराला, लगाएकाले शुभकामना व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार