अमेरिकाले भन्याे : टिकटकले बढायाे राष्ट्रिय सुरक्षामा जोखिम

वासिंटन डीसी । अमेरिकी राष्ट्रिय सुरक्षा विशेषज्ञहरूले चिनियाँ सरकारको स्वामित्वमा रहेको लोकप्रिय सामाजिक सञ्जाल एप्लिकेसन टिकटक राष्ट्रिय सुरक्षाका निम्ति जोखिमपूर्ण भएको बताएका छन्। टिकटकले चिनियाँ सरकारलाई स्थान, बायोमेट्रिक पहिचानकर्ता र ब्राउजिङ इतिहासमा पहुँच दिने तथा प्रयोगकर्ताको जानकारी चिनियाँ कम्युनिष्ट प...

विश्व खेलकुदमा कमजोर बन्दै चिनियाँ स्तर

एजेन्सी । संसारका दुई महत्त्वपूर्ण विश्व च्याम्पियनसिप अबको एक महिनाको अन्तरमा हुँदैछन्। यी दुवै प्रतियोगितामा रुसको सहभागिता रहने छैन। गत वर्ष नै युक्रेनमाथि आक्रमण गरेयता रुसलाई विश्व खेलकुदको महत्त्वपूर्ण प्रतियोगितामा सहभागी हुनबाट प्रतिबन्ध लागेको छ। रुसको यस्तै अवस्था रहेको समयमा अर्को ठुलो राष्ट्र चीनको पनि प्र...

चिनियाँ अर्थतन्त्रलाई नियन्त्रण गर्न अमेरिकाले ‘चाइना डि-कपल’को नीति अंगिकार गर्दै

एजेन्सी । गत साता मात्र अमेरिकी अर्थमन्त्री जानेट एलनले बेइजिङको भ्रमण गरी दुई देशबिचको व्यापार युद्धलाई मत्थर गर्ने प्रयास गरिन्। तर दुई देशबिचको व्यापार टकराव अहिले नै मत्थर हुने संकेतहरु भने देखिएका छैनन्। चिनियाँ अर्थतन्त्रलाई नियन्त्रणमा राख्नका लागि अमेरिकाले ‘चाइना डि-कपल’को नीति अंगिकार गरिरहेको छ। अमेरिकी नीत...

चीन-अस्ट्रेलिया सम्बन्ध अझै हुन सकेन नरम

एजेन्सी । अस्ट्रेलियाको सरकारले बेइजिङसँगको सम्बन्ध सुधारको प्रयास गरे पनि चिनियाँ अराजकताका कारण सम्बन्ध सामान्य बन्न सकेको छैन। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले आफ्ना विदेश मन्त्री पेनी वोङ र रक्षा मन्त्री रिचर्ड मार्लेसको सहयोगमा दुवै देशबीचको गर्माएको सम्बन्धलाई सामान्य अवस्थामा ल्याउन पहलकदमी अघि बढा...

चिनियाँ ह्याकरलाई अमेरिकाले ठेगान लगाउने

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बिहीबार चीनका उच्च कूटनीतिज्ञसँग वासिङ्टनले ह्याकरहरूलाई जवाफदेही बनाउने बताएका छन् । जकार्तामा वाङ यीसँगको वार्तामा ब्लिन्केनले अमेरिकी सरकार, अमेरिकी कम्पनी, अमेरिकी नागरिकलाई लक्षित गरी गरिने कुनै पनि कार्य अमेरिकाको लागि गहिरो चासोको विषय भएको र जिम्मेवारलाई जव...

अमेरिकामा चिनियाँ कम्पनीको अडिट निरीक्षणको नयाँ चरणबाट सुरु

वाशिङ्टन । अमेरिकी निरीक्षकहरूले हालैका हप्ताहरूमा हङकङमा वाल स्ट्रीट-सूचीबद्ध चिनियाँ कम्पनीहरूको अडिटहरूमा नियमित जाँचको नयाँ चरण सुरु गरेका छन्। पब्लिक कम्पनी एकाउन्टिङ ओभरसाइट बोर्ड (प्याकओब), अमेरिकी अडिट वाचडगको नेतृत्वमा गरिएको पछिल्लो निरीक्षणहरू गत वर्ष वाशिङटन र बेइजिङबीच भएको सम्झौताको अंश हुन्। स्रोतक...

श्रीलङ्कामा मनाइयो दलाई लामाको ८८औँ जन्मदिन

एजेन्सी । तिब्बती जनताका आध्यात्मिक तथा धार्मिक नेता, सारा विश्वले सम्मान गर्ने, दयाले भरिपूर्ण हृदयका बौद्ध भिक्षु, नोबेल शान्ति पुरस्कार विजेता परम पावन दलाई लामाको ८८औँ जन्मजयन्ती श्रीलङ्कामा ६ जुलाई २०२३ मा केलानिया विश्वविद्यालयमा सम्पन्न भएको छ। परम पावन दलाई लामा, जसले आफूलाई सांसारिक ज्ञानको लागि सिद्ध गर्दै...

भारतले आज विशाल रकेट चन्द्रमातर्फ प्रक्षेपण गर्दै

एजेन्सी । भारतले शुक्रबार दिउँसो एउटा विशाल रकेट चन्द्रमातिर प्रक्षेपण गर्ने तयारी गरेको छ । ’ल्यान्डर, रोभर र अर्विटर’ सहितको चन्द्रयान–३ स्थानीय समय अनुसार शुक्रबार दिउँसो साढे २ बजे प्रक्षेपण गर्ने सम्पूर्ण तयारी पूरा भएको भारतीय अन्तरीक्ष संस्था इसरोले जनाएको छ । आन्द्र प्रदेशको श्रीहरिकोटबाट प्रक्षेपण गरिने ...

रुसको बाग्नर समूहजस्तै चीनसँग पनि छ भाडाको सैनिक

बेइजिङ । येभगेनी प्रिगोजिनको भाडा कम्पनी वाग्नर समूहले रूसी सेनाको विरुद्ध हालै गरेको विद्रोहले विश्वभरका सुरक्षा विज्ञहरूलाई चकित पारेको छ। यस विद्रोहको पछाडि प्रिगोजिनको योजनाहरू अझै पनि बहस भइरहेको छ। यसका कारण रुस, चीन र अन्य धेरै देशहरूमा निजी सैन्य कम्पनीहरूको प्रयोगको बारेमा नयाँ बहस भइरहेको छ। रुस जस्तै चीनल...

चिनियाँ ह्याकरहरूले अमेरिकी सरकारी इमेलमा आक्रमण गरेको खुलासा

काठमाडौं । गत महिना अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिंकेनको बहुप्रतिक्षित चीन भ्रमणको पूर्वसन्ध्यामा चिनियाँ सरकार समर्थित ह्याकरहरूले अमेरिकी विदेश मन्त्रालय, वाणिज्य मन्त्रालय लगायतका निकायहरूको इमेल ह्याक गरेको खुलासा भएको छ । माइक्रोसफ्टको क्लाउड-बीआरडी नामक सुरक्षा प्रोटोकलको प्रयोग गरी एकदमै चलाखीपूर्वक र लक्ष...