राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष माननीय रवि लामिछाने पाँच दिने भारत भ्रमणमा रहेका छन् ।
उनीलाई भारतिय जनता पार्टीका अध्यक्ष नितिन नविनले भारत भ्रमणको निमन्त्रणा दिएका थिए ।
आज दिल्ली स्थित भाजपाको केन्द्रीय कार्यालयमा भव्य स्वागत गरेका छन
तर भारतको प्रधानमन्त्री नरेन्द्र मादीसँगको भेट निश्चित नभए पनि शुत्रका अनुसार भोलि हैदारावाद हाउसमा एक विदेशीलाई भेट गरे पछि भेट हुन सक्ने जानकारी सण्डे खवरलाई दिएको छन् ।

2085 पटक हेरिएको


