सैन्य ड्रोन निर्माणमा चिनियाँ पाटपुर्जा प्रयोग गर्न भारतको प्रतिबन्ध

काठमाडौं । भारतले देशभित्रका सैन्य ड्रोन निर्माताहरूलाई चीनमा बनेका पाटपुर्जा प्रयोगमा रोक लगाएको छ । सुरक्षा कमजोरीको गम्भीर चिन्तापछि भारतले चिनियाँ पाटपुर्जामा प्रतिबन्ध लगाएको रोयटर्सले जनाएको छ । चिनियाँ ड्रोन, क्यामेरा, रेडियो ट्रान्समिटर र अपरेटिङ सफ्टवेयरमा खुफिया जानकारी संकलन गर्ने प्रविधि जडान हुन सक्ने चिन...

दुई चिनियाँ सुन तस्कर गिरोहको सम्बन्ध खोज्दै सिआइबी

काठमाडाैं । सवारीसाधनका पार्टपुर्जा र विद्युतीय चुरोट (भेप)भित्र राखेर नेपालमा सुन तस्करी गर्ने दुई चिनियाँ गिरोहबीच सम्पर्क देखिएको छ । भेपमा लुकाएर सुन तस्करी गरेको घटनामा फरार रहेका दीपेश बस्नेतको पछिल्लोपटक सवारीसाधनका पार्टपुर्जामा राखेर तस्करी गर्ने समूहका व्यक्तिसँग पनि सम्पर्क देखिएको हो । भेपभित्र लुकाएर हुने...

तिब्बतको यार्लुङ जाङ्बो नदीमा बाँध बनाउने चिनियाँ योजना र यसको जोखिम

बेइजिङ । चीनले तिब्बत भएर बग्ने यार्लुङ जाङ्बो नदीमा विशाल बाँध निर्माण गर्ने योजना अघि सारेको छ । भारतमा ब्रम्हपुत्र भनेर चिनिने यार्लुङ जाङ्बो नदीमा चीनले बाँध निर्माण गरिरहेको समाचार बरम्बार आउने गरेपनि यसबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन । भारतसँगको सीमानजिक निर्माणाधीन बाँध आसपास चीनले उच्च सैन्य सतर्...

सन्दिग्ध राजनीतिक लक्ष्य पूरा गर्न जलवायु मुद्दामा विश्वलाई ब्ल्याकमेल गर्ने चिनियाँ प्रयास

काठमाडौं । जलवायु परिवर्तन सम्बन्धी वार्तामा चीनको सहभागीता पछाडिको वास्तविक मनसाय प्रकट भएको छ । उपराष्ट्रपति हान झेङले ग्लोबल वार्मिङलाई सम्बोधन गर्ने क्रममा चीनको प्रतिबद्धता आफ्नो बैठक अस्वीकार्य राजनीतिक उद्देश्यहरूको अधीनमा रहेको औँल्याए । गत १९ जुलाईमा हान झेङ र अमेरिकी जलवायु दूत जोन केरी बीचको छलफलले जलवायु...

पाँच सय बढी रेलवे स्टेसनहरूको पुनः निर्माण गर्दै भारत, मोदीले गरे शुभारम्भ

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार देशभरका ५०८ वटा रेलवे स्टेशनको पुनर्विकास गर्ने परियोजनाको शुभारम्भ गरेका छन् । कुल २५० अर्ब भारतीय रुपैयाँ (तीन अर्ब अमेरिकी डलरभन्दा बढी) लागतमा विकसित हुने परियोजनाले जनतालाई राम्रो सुविधा उपलब्ध गराउने बताइएको छ । रेलवे स्टेशनहरूको पुनर्विकासमा प्लेटफर्मह...

के चिनियाँ सेनाले राष्ट्रपति सीविरुद्ध विद्रोह गर्न लागेको हो?

एजेन्सी । के चीनको पिपुल्स लिबरेशन आर्मी (पीएलए) भित्र सबै कुरा राम्ररी चलिरहेको छैन? यो प्रश्न विश्वभरका विश्लेषकहरुको मनमा घुमिरहेको छ । केहि समय अघि चिनियाँ सेनाको शक्तिशाली रकेट फोर्सका एक वरिष्ठ अधिकारीको मृत्युको खबर आयो र पछि सोही युनिटका कमाण्डर बेपत्ता भए। त्यसपछि परराष्ट्रमन्त्री पनि चीनबाट बेपत्ता भए । परराष...

चीनमा कोरियाली नागरिकलाई मृत्युदण्ड

एजेन्सी । चीनले लागुऔषध ओसारपसारमा दोषी ठहरिएका दक्षिण कोरियाली नागरिकलाई मृत्युदण्ड दिएको छ । चिनियाँ विदेश मन्त्रालयका अनुसार करिब एक दशकमा उक्त देशका नागरिकलाई पहिलोपटक यस्तो सजाय दिइएको हो । चीनको दक्षिणी सहर गुआन्झाउको अदालतले सुनाएको फैसलाबमोजिम दक्षिण कोरियाली प्रतिवादीलाई लागुऔषध तस्करी गरेको दोषमा मृत्युदण्...

३ महिनामा २१ चिनियाँ नागरिक देश निकाला

काठमाडौं । गत वैशाखदेखि असारसम्मको तीन महिनाको अवधिमा नेपालबाट ५५ जना विदेशी नागरिक नेपालबाट निष्काशनमा परेका छन् । यसरी निष्काशनमा पर्नेमध्ये आधा चिनियाँ नागरिक रहेको अध्यागमन विभागको तथ्यांकमा उल्लेख छ । विभागका अनुसार वैशाख २०८० देखि असारसम्म २१ जना चिनियाँ नागरिक नेपालबाट निष्काशनमा परेका छन् । नेपालमा गैरकानुनी...

भूकम्पले चीनमा दर्जनौँ घरमा क्षति, २१ घाइते

बेइजिङ । चीनको शानडोङ प्रान्तमा भूकम्पको धक्का महसुस गरिएको छ । देझाउ सहरको पिङयुवान काउन्टीमा ५.५ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको छ । स्थानीय समय अनुसार राति २ः३३ बजे भूकम्पको धक्का महसुस गरिएको चाइना भूकम्प नेटवर्क सेन्टरलाई उधृत गर्र्दै सिन्ह्वाले जनाएको छ । भूकम्पका कारण १२६ भवन भत्केका छन् भने कम्...

अमेरिकाद्वारा थप दुई चिनियाँ कम्पनी कालोसूचीमा

एजेन्सी । संयुक्त राज्य अमेरिकाले अंल्पसंङ्ख्यक समुदाय उइघुरलाई जवरजस्ती श्रम शोषण गरेको आरोप दुई चिनियाँ कम्पनीहरूलाई कालोसूचीमा राखेको छ । यूएस डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (डीएचएस) ले एक विज्ञप्ति जारी गर्दै ब्याट्री निर्माता कम्पनी क्यामल ग्रुप र मसला र एक्स्ट्र्याक्ट निर्माता चेन्गुआंग बायोटेक ग्रुपलाई...