कर्नाटकका होयसाला मन्दिर क्षेत्र युनेस्कोको विश्व सम्पदा सूचीमा

पेरिस । बलुर, हलेबिडु र सोमनन्थपुरा क्षेत्रमा अवस्थित कर्नाटकका होयसाला मन्दिरहरू युनेस्कोको विश्व सम्पदा सूचीमा परेका छन्। यो घोषणा सोमबार युनेस्कोको आधिकारिक ह्यान्डल एक्स (पहिले ट्विटर) मा गरिएको थियो। ‘सेक्रेड एन्सेम्बल अफ द होयसाला’ भनिने मन्दिरहरू अप्रिल २०१४ देखि युनेस्कोको अस्थायी सूचीमा छन्। यसलाई जनवरी २०२२...

चीनमा रक्सी खाने प्रतिस्पर्धामा चल्दा एक जनाको मृत्यु

बेइजिङ । चीनमा एक व्यक्तिले २० हजार युआन अर्थात लगभग तीन लाख ५० हजार पुरस्कार जित्नका लागि एक लिटर रक्सी पिए पछि उनको मृत्यु भएको छ । उनको कार्यालयमा मदिरापान प्रतियोगिता चलिरहेको बेला यो घटना भएको हो । ती व्यक्तिले १० मिनेटमै यति धेरै रक्सी पिए कि उनको अवस्था नाजुक बन्यो र उनको उपचारको क्रममा मृत्यु भयो । साउथ चाइना...

पनडुब्बीमा सवार ५५ चिनियाँ जनमुक्ति सेनाको मृत्यु भएको दाबी चीनद्वारा अस्वीकार

एजेन्सी । चीनको परमाणु क्षमताको पनडुब्बीमा सवार ५५ चिनियाँ जनमुक्ति सेनाको मृत्यु भएको समाचार बाहिरिएको छ । बेलायती सञ्चारमाध्यम डेलीमेलको खबरअनुसार बेलायती र अमेरिकी पनडुब्बीलाई फसाउन चीनले निर्माण गरेको पासोमै चिनियाँ पनडुब्बी फसेको हो । बेलायतको गोप्य रिपोर्टलाई उदृतगर्दै डेलीमेलले चीनको परमाणु क्षमताको पनडुब्...

एन्टाको सातौं महाधिवेशन टेक्ससमा सम्पन्न

एन्टाको सातौं महाधिवेशन सम्पन्न भएको छ । अमेरिकाको टेक्सस राज्य स्थित डालस सिटीमा गरिएको कार्यक्रम भव्य र सभ्य रूपमा सम्मपन्न भएको हो। एन्टाको प्रेसीडेन्ट ई.मोहन यादवको अध्यक्षतामा भएको कार्यक्रम नेपाल सरकारका पूर्व उपप्रधान एवम् परराष्ट्र मन्त्री तथा जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष माननिय उपेन्द्र य...

आधारहीन आरोपहरू लगाउँदै भारतसँगको सम्बन्ध बिगार्दै ट्रुडो

नयाँ दिल्ली । दुई ठूला लोकतन्त्र, क्यानडा र भारत बीचको सम्बन्ध चिसिएको छ। विशेष गरी प्रधानमन्त्री जस्टिन ट्रुडोले हालैका निराधार आरोपहरूका कारण भारतसँगको सम्बन्ध तनावपूर्ण बनेको हो। क्यानडाका सिख नेता हरदीप सिंह निज्जरको हत्यामा भारतको हात हुनसक्ने ट्रुडोको आकस्मिक घोषणाले अचम्मको मात्रै होइन, यी देशहरूको द्विपक्षीय स...

चीनको १३ प्रतिशत जनसंख्या मात्रै वैज्ञानिकरुपमा साक्षर : रिपोर्ट

बेइजिङ । चिनियाँ जनसङ्ख्या वैज्ञानिक रूपमा साक्षर बन्दै गएको र धेरै मानिसहरूले जीवन र कामका समस्याहरू समाधान गर्न विज्ञानलाई बुझ्‍ने गरेको बताइए पनि साक्षर प्रतिशत भने निकै न्युन देखिएको छ। चाइना एसोसिएसन फर साइन्स एण्ड टेक्नोलोजी (कास्ट) ले प्रकाशित गरेको प्रतिवेदनले चीनमा १३ प्रतिशत जनसंख्या मात्रै वैज्ञानिकरुपमा सा...

बँधुवा मजदुरको प्रयोग गरेको भन्दै अमेरिकाद्वारा तीन चिनियाँ कम्पनीमाथि प्रतिबन्ध

वाशिङ्टन डीसी । बँधुवा मजदुरको प्रयोग गरेको भन्दै अमेरिकाले तीन चिनियाँ कम्पनीमाथि प्रतिबन्ध लगाएको छ । भ्वाइस अफ अमेरिकाले जनाएअनुसार उइग्युर समुदायका मानिसहरुलाई बँधुवा मजदुरको रुपमा प्रयोग गरी सामान उत्पादन गरेको भन्दै अमेरिकाले तीन वटा चिनियाँ कम्पनीले उत्पादन गर्ने वस्तुको आयातमाथि प्रतिबन्ध लगाएको हो । अमेरिकाको...

‘पाकिस्तान अधिनस्थ कश्मीरमा बस्नेहरुलाई जबरजस्ती अरु देशमा पलायन हुन बाध्य पारियो’

जेनेभा । पाकिस्तान अधिनस्थ कश्मीरमा बसोबास गर्नेहरुलाई जबरजस्ती अन्य मुलुकमा पलायन हुन बाध्य पारिएको खुलासा भएको छ । स्विट्जरल्याण्डको जेनेभास्थित राष्ट्रसंघीय मानव अधिकार परिषदको बैठकमा शोधकर्ता एवम् कश्मीरी अभियन्ता जुनेद कुरेशीले पाकिस्तान अधिनस्थ कश्मीरका मानिसहरुलाई विदेश पलायन हुन बाध्य पारिएको बताए । भारतीय सम...

अफ्रिकामा चिनियाँ ऋण झण्डै दुई दशकको न्यून

जोहानेसबर्ग । अफ्रिकालाई चिनियाँ सार्वभौम ऋण गत वर्ष १ बिलियनभन्दा न्यून उपलब्ध गरिएको छ, जुन लगभग दुई दशकमा सबैभन्दा कम स्तरमा पुगेको जनाइएको छ। बोस्टन युनिभर्सिटीको ग्लोबल चाइना इनिसिएटिभको तथ्यांकले ऋणमा आएको गिरावट धेरै अफ्रिकी राष्ट्रहरूले ऋण संकटसँग संघर्ष गर्दा र चीनको आफ्नै अर्थतन्त्रले हेडवाइन्डको सामना गरिरह...

सोमालियाद्वारा चिनियाँ एप टिकटक बन्द

सोमालिया । अफ्रिकी मुलुक सोमालियाको सञ्चार तथा प्रविधि मन्त्रालयले देशका इन्टरनेट सेवा प्रदायकहरूलाई सामाजिक सञ्जाल कम्पनी टिकटक र टेलिग्राम र जुवा खेल्ने साइट १एक्सबेटलाई प्रतिबन्ध लगाउन आदेश दिएका छन्। सञ्चार तथा प्रविधि मन्त्री जामा हसन खलिफले आइतवार अगस्ट २० मा जारी गरेको विज्ञप्तिमा सुरक्षा र आतंकवादविरुद्ध लडा...