चिनियाँ लगानी अफगानिस्तानमा बलुवा पानी हाल्नु जस्तो

एजेन्सी । हालका महिनाहरूमा चिनियाँ कम्पनीहरूले बेल्ट एण्ड रोड इनिसिएटिभ अन्तर्गत अफगानिस्तानमा लगानी वृद्धि गरिरहेको छ । यद्दपि अफगानिस्तानमा आतंकवाद र अस्थिरताका कारण चुनौतीहरू सामना गरिरहेको भ्वाइस अफ अमेरिकाले रिपोर्ट गरेको छ। अफगानिस्तानको बारेमा चीनको विदेश मन्त्रालयको पोजिसन पेपरमा चीनले अफगानिस्तानको पुनर्निर्म...

चीनमा सर्पकाे पनि तस्करी

एजेन्सी । चोरले चोरेर के गर्छन् ? मालसामान यता उता लैजान थाल्छन । कहिले ति समातिन्छन त कहिले फरार हुन्छन् । तर जब उनीहरु समातिन्छन् तब उनीहरुको अनौठो र उनीहरुले चोरी गर्ने तरिकाहरु सार्वजनिक हुन्छन्, जसलाई थाहा पाएपछि जो कोही पनि छक्क पर्न सक्दैनन् । यस्तै एउटा घटना दक्षिणपूर्वी चीनको शेन्जेन सहरको फुटियान बन्दरगाहमा भ...

चीन र चिनियाँ माफियाद्वारा मुलुकबाहिर एकअर्काको स्वार्थ संरक्षणमा काम गर्दै

एजेन्सी । युरोपमा चिनियाँ संगठित अपराधको खतरनाक वृद्धिले डायस्पोरा समुदायहरूलाई दमन गर्ने र प्रभाव जम्मा गर्ने बेइजिङको अभियानको रूपमा चिनियाँ राज्यसँगको सम्बन्धलाई उजागर गरेको प्रोपब्लिकाले रिपोर्ट गरेको छ। सन् २०१० मा ६ चिनियाँ मोबस्टरहरूको भीडले दुई गिरोह प्रतिद्वन्द्वीहरूलाई भाया स्ट्रोजीमा हत्या गर्‍यो। २०...

चिनियाँ प्रोपर्टी डेभलपमेन्ट कम्पनी ऋण संकटमा फसेपछि गुम्याे सम्पत्ति

काठमाडौं । कुनै बेला एसियाकी सबैभन्दा धनी महिला बनेकी चिनियाँ ‘प्रोपर्टी टाइकुन’ याङ हुइयानले विश्वका कुनै पनि अर्बपतिले भन्दा धेरै सम्पत्ति गुमाएकी छन् । चिनियाँ प्रोपर्टी डेभलपमेन्ट कम्पनी ऋण संकटमा परेपछि उनले दुई वर्षको अवधिमा विश्वका कुनै पनि अर्बपतिले भन्दा धेरै सम्पत्ति गुमाएकी हुन् । चीनको कन्ट्री गार्डेन होल...

तिब्बती बालबालिकाहरुलाई चिनियाँ भाषा र संस्कृति पढाउन चीनकाे जाेडबल

बेइजिङ । तिब्बती बालबालिकाहरुलाई चिनियाँ भाषा र संस्कृति पढाउन चीनले विभिन्न काेणबाट जाेडबल गरिरहेकाे छ । जसकाे लागि तिब्बत स्वायत्त क्षेत्रमा सिनिसाइजेसनको तीव्रताका लागि चीनले हजारौं स्‍नातक गरेका शिक्षकहरुलाई तिब्बतमा खटाउन थालेकाे छ । तिब्बतका दशौं हजार उत्कृष्ट र प्रतिभाशाली बालबालिकाहरुलाई चिनियाँ भाषा र ...

भ्रष्टाचारको दलदलमा फस्याे चीन, राष्ट्रपति सीलाई सकस

काठमाडौँ । चिनियाँ समाजले दशकौँदेखि सामना गरिरहेको भ्रष्टाचारको ठूलो चुनौती अहिले बाहिर पनि छताछुल्ल हुँदै आएको छ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का केही प्रमुख सदस्यहरूमा भ्रष्टाचारको आरोप लागेको छ । चिनियाँ समाज आफ्ना सरकारी संस्थाहरू, राज्यको स्वामित्वमा रहेका उद्यमहरू र पार्टी नेतृत्वको समाजका विभिन्न क्षेत्र...

चीनको प्राविधिक कम्पनीमा लगानी निरुत्साहित गर्ने अमेरिकाको तयारी

काठमाडौं । अमेरिकाले चीनको प्राविधिक कम्पनीमा आफ्ना नागरिकको लगानी निरुत्साहित गर्ने नीति ल्याएको छ । चिनियाँ प्राविधिक कम्पनीमा आफ्नो लगानी निरुत्साहित गर्ने उद्धेश्यका साथ राष्टपति जो बाईडेनले कार्यकारी आदेश जारी गर्नुभएको हो । चिनियाँ प्राविधिका कारण आफ्नो मुलुकमा हुने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै लगानी...

चीनको अर्थतन्त्रमाथिको अर्को खतरा- ‘डिफ्लेसन’

काठमाडाैं । चीनको अर्थतन्त्र ‘डिफ्लेसन’ (अवस्फीति) को चरणमा प्रवेश गरेको छ। दुई वर्षभन्दा लामो समयपछि पहिलो पटक जुलाईमा चीनमा उपभोग्य वस्तुको मूल्यमा गिरावट आएको हो। यसले चिनियाँ अर्थतन्त्र उकास्ने सरकारी अधिकारीहरुको कोसिसमा चुनौती थपेको छ। नीति निर्माताहरु उपभोग बढाउन सकिरहेका छैनन्। मुद्रास्फीतिको मापन गर्ने कन्जुम...

चिनियाँ अर्थतन्त्रमा अर्को धक्का, निर्यातमा साढे ३ वर्षयताकै ठूलो गिरावट

काठमाडौं । चीनको निर्यातमा साढे ३ वर्षयताकै सबैभन्दा ठूलो गिरावट आएको छ । जुलाई महिनामा चीनको निर्यात गत वर्षको तुलनामा १४.५% ले घटेको छ । जुन सन् २०२० फेब्रुअरी महिनायताकै उच्च गिरावट हो । विश्वभर मागमा संकुचन आएपछि चीनको निर्यात घटेको सीएनएनले उल्लेख गरेको छ । जुलाईमा लगातार तेस्रो महिना निर्यात घटेपछि विश्वको दोस्र...

चीनले ताइवान आसपास परिचालन गर्यो ११ सैन्य विमान र पाँच युद्धपोत

ताइवान । चीन र ताइवानबीचको द्वन्द्व चर्किन सक्ने देखिएको छ । चीनले आफ्नो विस्तारवादी नीतिमा ताइवानमाथि लगातार दबाब दिइरहेको छ। मिडिया रिपोर्टका अनुसार ताइवानको रक्षा मन्त्रालयले सोमबार र मंगलबारको बीचमा ताइवान वरपर ११ चिनियाँ सैन्य विमान र पाँच युद्धपोतहरू ट्र्याक गरेको थियो। सोमबार देखि मंगलबार सम्म चिनियाँ सैन्य व...