एजेन्सी । आगामी जनवरीमा ताइवानमा राष्ट्रपतिको निर्वाचन हुँदै छ । राष्ट्रपतिको निर्वाचनमा वर्तमान उपराष्ट्रपति विलियम लाईले सत्ताधारी दल डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीको तर्फबाट उम्मेदवारी दिने चर्चा चलिरहेको छ । डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीलाई चीनले आफूविरोधी पार्टी र चीनबाट ताइवान अलग गराउन चाहने पार्टीको रूपमा ह...

