कति रिसाहा यी चिनियाँ?

एजेन्सी । सोमबार हङकङको नर्थ प्वाइन्टस्थित समुन्द्री किनारमा माछा मार्न गएका दुई चिनियाँबीच झगडा हुँदा एक जनाको ज्यान गएको छ। माछा मार्ने निहुँमा भएको झगडामा दुई जनाबीच भनाभन हुँदा स्थिति हात हालाहालसम्म पुगेको थियो। हानाहानबीचमा स्थिति नियन्त्रण बाहिर पुगेपछि दुवै जना समुद्रमा खसेका थिए। समुद्रमा खसेका दुवै ज...

‘चीनको विकास मोडल चकनाचुर भइसक्यो’

एजेन्सी । विश्वको दोस्रो ठुलो अर्थतन्त्र भएको देश चीन हाल गहिरो सङ्कटमा भएको र ४० वर्षको उसको ‘सफल विकास मोडल’ अब चकनाचुर भएको अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलले बताएको छ । वाल स्ट्रिट जर्नलले आइतबारको आफ्नो विशेष रिपोर्टमा यस्तो लेखेको हो । ‘अब चीन एकदमै सुस्त वृद्धिको युगमा प्रवेश गरिरहेको अर्थशास्त्रीहरू विश्वास...

नेपाल–चीन सैन्य अभ्यास अनिश्चित

काठमाडौँ । कोभिड–१९ का बेला रोकिएको नेपाल–चीन सैन्य अभ्यास फेरि सुरु हुन सकेको छैन । नेपाल–भारत र नेपाल–अमेरिका सैन्य अभ्यास सुरु भएको एक वर्ष बितिसक्दासमेत चीनसँग ०७४ देखि हुँदै आएको ‘सगरमाथा मित्रता’ संयुक्त सैन्य अभ्यास भने सञ्चालन हुन नसकेको हो । दोस्रो संस्करणको नेपाल–चीन सैनिक अभ्यास छेन्दुमा भए पनि कोभिड–१९ का...

दक्षिण पूर्वी एसियामा चिनियाँ हस्तक्षेप

एजेन्सी । अन्य दुई देशको सम्बन्धमा चिनियाँ चासो बढ्दो छ। पछिल्लो समय चीनको चासो अमेरिका र फिलिपिन्सबीचको सम्बन्धमा बढेको हो । फिलिपिन्समा प्राकृतिक विपत्ति आएपछि अमेरिकाले सहयोग गरेको थियो । अमेरिकाको सहयोगमा फिलिपिन्समा आइपरेको समस्या सहजै समाधान गर्न सकिने त्यहाँका नेताहरूको विश्वास थियो । साउथ चाइना सिको छेउमा अमे...

नेपालमा फेरि बढ्यो चीनको गतिविधि

काठमाडाैं । केही समययता नेपालमा चिनियाँ गतिविधि ह्वात्तै बढेको छ । केपी ओली प्रधानमन्त्री भएका बेला पनि यसरी नै चिनियाँ गतिविधि बढेको थियो । बीचको डेढ वर्ष कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा अलि कम भएको थियो । पाँच महिनायता चिनियाँ नेताहरू नेपाल भ्रमणमा आएको आयै छन् । पछिल्लो समय चीनले नेपालमा महिनामा...

४२ चिनियाँ लडाकु विमान आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको ताइवानको आरोप

एजेन्सी । सैनिक अभ्यासका क्रममा ४० भन्दा बढी चिनियाँ लडाकु विमान आफ्नो हवाई सुरक्षा क्षेत्रमा प्रवेश गरेको ताइवानले आरोप लगाएको छ । यसमध्ये २६ वटा चिनियाँ लडाकुले विमान ताइवान स्ट्रेटको रेखा पार गरेको ताइवानको रक्षा मन्त्रालयले जानकारी दिएको हो । ताइवानको आसन्न निर्वाचनमा प्रभाव पार्न बेइजिङले यस्तो हरकत गरेको मन्त्रा...

नेपालमा चीनको बढ्दो भूराजनीति र मिथ्या सूचना श्रृंखला

काठमाडौँ । चीनको राजधानी बेइजिङमा मुख्यालय रहेको चाइना रेडियो इन्टरनेशनलद्धारा संचालित नेपाली अनलाइन पोर्टल नेपाल डट सीआरआई डट सिएनको फेसबुक पेजमा २७ फ्रेबुअरी २०२२ मा पोस्ट गरिएको एउटा भिडियो छ, जसमा लालिमा नाम धारण गरेकी चिनियाँ संवाददाता नेपाली भाषामा नेपालले झण्डै रु. ६० अर्ब बराबरको मिलिनियम च्यालेन्ज कर्पाेरेसन (...

भारतमा सैन्य ड्रोन उत्पादन गर्ने कम्पनीले चिनियाँ पार्टपुर्जाको प्रयोग गर्न नपाउने

नयाँ दिल्ली । भारतमा सैन्य ड्रोन उत्पादन गर्ने कम्पनीहरुले चिनियाँ पार्टपुर्जाको प्रयोग गर्न नपाउने भएका छन् । सुरक्षा जोखिमलाई मध्यनजर गर्दै भारतले सैन्य ड्रोनमा चिनियाँ पार्टपुर्जाको प्रयोगमा प्रतिबन्ध लगाएको हो । पछिल्लो समय भारतले सेनालाई थप सक्षम र सुदृढ बनाउने प्रयास गरिरहेको छ । चीनसँगको सम्बन्धमा सुधार आउन न...

गैर कानुनी धन्दामा चिनियाँ: परम्परागतदेखि प्रविधि सम्पन्न अपराधमा संलग्नता

काठमाडाैं । बहुचर्चित सुन प्रकरणमा बिहीवार राति थप दुई जना पक्राउ परेपछि गिरफ्तार हुने चिनियाँ नागरिकको सङ्ख्या सात पुगेको छ। जाँच पास भएर त्रिभुवन विमानस्थलबाट निस्किएको सुन तस्करीबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ। नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी)...

मोबाइल फोन निर्माणमा विश्वकै दोस्रो ठूलो देश बन्यो भारत

काठमाडौं । भारत विश्वमा सबैभन्दा धेरै मोबाइल फोन उत्पादन गर्ने मुलुकहरुको सूचीमा दोस्रो नम्बरमा उक्लिन सफल भएको छ । काउन्टरप्वाइन्ट रिसर्चको रिपोर्ट अनुसार सन् २०१४ देखि २०२२ को अवधिमा भारतमा २ अर्ब गोटा भन्दा धेरै मोबाइल फोन उत्पादन भएका छन् । तथ्यांक अनुसार उक्त अवधिमा भारतको मोबाइल फोन उत्पादनको वार्षिक मिश्रित वृ...