सिंगापुरमा चिनियाँ नागरिक संलग्न अहिलेसम्मकै ठूलो सम्पत्ति शुद्धीकरण काण्डको खुलासा

सिंगापुर- सिंगापुरमा हालसम्मकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण प्ररकणमा चिनियाँ नागरिककाे संलग्नता पाइएको छ । सिंगापुरले सञ्चालन गरेको सम्पत्ति शुद्धीकरणविरुद्धको कारवाहीमा पक्राउ पर्नेमा अधिकांश चिनियाँ नागरिक रहेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । सिंगापुरमा प्रहरीले गत अगस्ट महिनामा विभिन्न स्थानम...

सहरकै शिक्षित महिला पनि बेचिने माध्यम बन्दै चिनियाँ एप टिकटक

काठमाडाैं । केही वर्षअघिसम्म गाउँका अशिक्षित महिलामात्रै बेचबिखनको जोखिममा पर्ने गरेका भए पनि पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालको प्रयोग बढेसँगै सहरकै शिक्षित महिला पनि बेचबिखनको जोखिममा पर्न थालेका छन् । मानव बेचबिखनविरुद्ध नेपालगन्जमा क्रियाशील माइती नेपालका संयोजक केशव कोइरालाका अनुसार चिनियाँ एप टिकटक युवती तथा महि...

चीनमा आर्थिक मन्दीका कारण चिडियाखानामा जनावरलाई खाना र कर्मचारीलाई तलब दिन बन्द

एजेन्सी । सी जिनपिङले लगातार तेस्रो पटक चीनको सत्तामा आएपछि चीनलाई उच्च स्तरको समाजवादी बजार अर्थतन्त्र बनाउने बताएका थिए । उनले चीनको आधारभूत आर्थिक संरचना सुधार गर्ने, सार्वजनिक क्षेत्रलाई सुदृढ गर्ने र गैरसरकारी क्षेत्रलाई पनि सहयोग गर्ने कुरा गरेका थिए तर जिनपिङको नेतृत्वमा परिस्थितिले आर्थिक मन्दीकाे रूप लिएकाे छ...

भारतको सार्वभौमसत्तामा हस्तक्षेप गर्न चीनबाट आयो गाेप्य रूपमा फण्ड

काठमाडाैं । दिल्ली पुलिसले समाचार पोर्टल 'Newsclick' विरुद्ध आतंकवाद विरोधी कानून 'अनलॉफुल एक्टिभिटिज प्रिभेन्सन एक्ट' (UAPA) अन्तर्गत मुद्दा दायर गरेको छ । यो भारतको सार्वभौमसत्तामा हस्तक्षेप गर्न र असन्तुष्टि भड्काउने 'ठूलो आपराधिक षड्यन्त्र' को हिस्साकाे रूपमा प्रहरीले लिएकाे छ। देशको विरुद्धमा, धन आर्जन गर्ने मनसा...

चीन–फिलिपिन्स विवाद सतहमा

एजेन्सी । फिलिपिन्सले चीनमाथि साउथ–चाइना सीको विवादित क्षेत्रमा अवरोध खडा गरेको आरोप लगाएको छ । उक्त अवरोधलाई फिलिपिनोहरूले आफ्नो विशेष आर्थिक क्षेत्रमा माछा मार्न प्रतिबन्ध लगाइएको रूपमा बुझेका छन् । फिलिपिन्सले चीनको उक्त कदमको कडा शब्दमा निन्दा पनि गरेको छ । फिलिपिन्सको तटीय सुरक्षा र मत्स्य पालन तथा जलीय संसाधन ...

पाकिस्तानमा प्रहरीले नै भत्कायो अहमदिया मुसलमानको प्रार्थानास्थल

एजेन्सी । पाकिस्तानमा अल्पसङ्ख्यक अहमदिया सम्प्रदायका मुसलमानको प्रार्थानास्थलमा प्रहरीले तोडफोड गरेको घटना सार्वजनिक भएको छ । पाकिस्तानको लाहोर सहरस्थित शेइखुपुरा जिल्लामा प्रहरीले नै अहमदिया सम्प्रदायका मुसलमानले प्रार्थाना गर्ने तीन स्थानमा तोडफोड गरेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ । डन अखबारलाई ...

भियनामा उइघुर कार्यशालाका लागि अभियान : के उइघुर समर्थक टर्निङ प्वाइन्टमा छ?

टोकियो । उइघुर नेता रुशन अब्बासको उइघुरहरूको अधिकारका लागिअभियानले सेप्टेम्बर, २०२३ मा जापानको टोकियो, अष्ट्रेलियाको एडिलेड, टर्कीको इस्तानबुल र अब अस्ट्रियाको भियनामा विभिन्‍न कार्यशालाहरु आयोजना गरेको छ। यी कार्यशालाहरूमा सहभागीहरू प्रायः युवा उइघुर कार्यकर्ताहरू, विश्वविद्यालयका विद्यार्थीहरू हुन्। तिनीहरू पक्कै पन...

रक्षामन्त्री बेपत्ता भएपछि चीनको सेना विवादमा

एजेन्सी । चिनियाँ रक्षामन्त्री ली साङ्फु बेपत्ता हुनुले पिपुल्स लिबरेशन आर्मी (पीएलए) को अपारदर्शी र जटिल प्रकृतिलाई उजागर गरेको कूटनीतिज्ञ र विश्लेषकहरूले बताइरहेका छन्। चिनियाँ प्रणालीमा राष्ट्रिय रक्षा मन्त्री अमेरिकी रक्षामन्त्री र धेरै अन्तर्राष्ट्रिय समकक्षीभन्दा उल्लेखनीय रूपमा कम शक्तिशाली देखिन्छ। यो स्थिति अ...

क्यानाडाली सरकारले अभिव्यक्ति स्वतन्त्रता र ‘हेट स्पिच’लाई समेत छुट्याउन सकेन : वरिष्ठ पत्रकार ताहिर

टोरन्टो । टोरन्टोमा बस्‍ने वरिष्ठ पत्रकार ताहिर गोराले प्रधानमन्त्री जस्टिन ट्रुडोले खलिस्तानका टाइगर फोर्सका एक नामित आतंकवादी प्रमुख हरदीप सिंह निज्जरको हत्यामा भारतको भूमिका रहेको आरोपलाई 'चकित पार्ने' आरोप भएकव बताएका छन्। गोराले वर्तमान अवस्थालाई दुई देशबीचको सम्बन्धका लागि निकै ‘कठिन अवस्था’ भएको बताए। उनले क्या...

चीनसँगको साझेदारीले अफगानिस्तानको प्राकृति स्रोत तहसनहस

काबुल । अफगानिस्तानको नियन्त्रणमा लिएको दुई वर्षपछि तालिबानले घट्दै गएको अफगान अर्थतन्त्रलाई पुनरुत्थान गर्न न त स्थिर वित्तीय स्रोतहरू परिचालन गर्न सकेको छ न त व्यापक अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न सकेको छ। काबुलमा धेरै देशले कूटनीतिक मिसनहरु स्थापना गरे पनि तालिबान सरकारलाई भने कसैले मान्यता दिएको छैन। काबुलमा...