चीनको प्राविधिक कम्पनीमा लगानी निरुत्साहित गर्ने अमेरिकाको तयारी

काठमाडौं । अमेरिकाले चीनको प्राविधिक कम्पनीमा आफ्ना नागरिकको लगानी निरुत्साहित गर्ने नीति ल्याएको छ । चिनियाँ प्राविधिक कम्पनीमा आफ्नो लगानी निरुत्साहित गर्ने उद्धेश्यका साथ राष्टपति जो बाईडेनले कार्यकारी आदेश जारी गर्नुभएको हो । चिनियाँ प्राविधिका कारण आफ्नो मुलुकमा हुने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै लगानी...

चीनको अर्थतन्त्रमाथिको अर्को खतरा- ‘डिफ्लेसन’

काठमाडाैं । चीनको अर्थतन्त्र ‘डिफ्लेसन’ (अवस्फीति) को चरणमा प्रवेश गरेको छ। दुई वर्षभन्दा लामो समयपछि पहिलो पटक जुलाईमा चीनमा उपभोग्य वस्तुको मूल्यमा गिरावट आएको हो। यसले चिनियाँ अर्थतन्त्र उकास्ने सरकारी अधिकारीहरुको कोसिसमा चुनौती थपेको छ। नीति निर्माताहरु उपभोग बढाउन सकिरहेका छैनन्। मुद्रास्फीतिको मापन गर्ने कन्जुम...

चिनियाँ अर्थतन्त्रमा अर्को धक्का, निर्यातमा साढे ३ वर्षयताकै ठूलो गिरावट

काठमाडौं । चीनको निर्यातमा साढे ३ वर्षयताकै सबैभन्दा ठूलो गिरावट आएको छ । जुलाई महिनामा चीनको निर्यात गत वर्षको तुलनामा १४.५% ले घटेको छ । जुन सन् २०२० फेब्रुअरी महिनायताकै उच्च गिरावट हो । विश्वभर मागमा संकुचन आएपछि चीनको निर्यात घटेको सीएनएनले उल्लेख गरेको छ । जुलाईमा लगातार तेस्रो महिना निर्यात घटेपछि विश्वको दोस्र...

चीनले ताइवान आसपास परिचालन गर्यो ११ सैन्य विमान र पाँच युद्धपोत

ताइवान । चीन र ताइवानबीचको द्वन्द्व चर्किन सक्ने देखिएको छ । चीनले आफ्नो विस्तारवादी नीतिमा ताइवानमाथि लगातार दबाब दिइरहेको छ। मिडिया रिपोर्टका अनुसार ताइवानको रक्षा मन्त्रालयले सोमबार र मंगलबारको बीचमा ताइवान वरपर ११ चिनियाँ सैन्य विमान र पाँच युद्धपोतहरू ट्र्याक गरेको थियो। सोमबार देखि मंगलबार सम्म चिनियाँ सैन्य व...

बेइजिङको विकास वित्तमा चीनको अधिनायकवादी व्यवहार

बेइजिङ । विश्वसँगको आर्थिक संलग्नताको सन्दर्भमा चीनको विश्वव्यापी वृद्धि उसको वित्तीय ऋणको कारणले मात्र नभइ, यसले विकास वित्तको ढाँचामा अन्य धेरै महत्त्वपूर्ण कारकहरूलाई पनि समावेश गरेको छ। ती मध्ये सबैभन्दा उल्लेखनीय रूपमा 'मुद्रा आदानप्रदान सम्झौताहरू' रहेका छन्। जसले दुई देशबीचको द्विपक्षीय सम्झौताहरू अन्तर्गत पह...

चिनियाँ उपभोक्ता मूल्यमा गिरावट

बेइजिङ । चीनको उपभोक्ता मूल्यमा दुई वर्षभन्दा बढी समयपछि पहिलो पटक गत महिना सङ्कुचन आएको सरकारी तथ्याङ्कले बुधबार देखाएको छ । मुद्रास्फीतिको मुख्य मापन गर्ने उपभोक्ता मूल्य सूचकाङ्क जुलाईमा ०.३ ले घटेको राष्ट्रिय तथ्याङ्क विभागले जनाएको छ । ब्लुमबर्गले गरेको सर्वेक्षणमा विश्लेषकहरूले ०.४ प्रतिशतले गिरावट आउने अनुमान...

चीनमा भीषण बाढी : ५ उद्धारकर्मीसहित ३८ को मृत्यु

काठमाडाैं । भारी वर्षाका कारण बेइजिङमा आएको भीषण बाढी, डुबान र पहिरोमा परी मङ्गलबार साँझसम्ममा ३३ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बुधबार जानकारी दिएका छन्। त्यसैगरी उक्त प्राकृतिक विपत्तिपछिको उद्धार तथा राहत कार्यमा सहभागी पाँच जनाको मृत्यु भएको चिनियाँ प्रशासनले जनाएको छ। बेइजिङका उपमेयर जिया लिनमाओले एक पत्रक...

राष्ट्रपति सीको भ्रष्टाचारविरोधी अभियान असफल

एजेन्सी । पछिल्लो समय चीनमा भ्रष्टाचार मौलाउन थालेको पाइएको छ । सत्तारुढ कम्युनिष्ट पार्टीका सदस्यहरु भ्रष्टाचारमा मुछिन थालेसँगै चिनियाँ समाजका लागि यो मुद्दा टाउको दुखाइ बन्न पुगेको छ । चीनका सरकारी संस्थानहरु, सरकार सञ्चालित कम्पनीहरु र समाजका अन्य क्षेत्रमा भ्रष्टाचार मौलाइरहेको छ । चीन सरकारले भ्रष्टाचारविरुद्ध...

सिनजियाङ प्रान्तमा उइगुर मुस्लिमहरूको उत्पीडन अन्त्य गर्न माग

एजेन्सी । बंगलादेशमा अलमहरू, अर्थात्, इस्लामिक विद्वानहरूको समूहले चीनको सिनजियाङ प्रान्तमा उइगुर मुस्लिमहरूको उत्पीडन अन्त्य गर्न माग गरेका छन्। उइगर मुस्लिमहरुको दमनलाई ‘गम्भीर मानवअधिकार उल्लंघन’ भन्दै ‘आलेम मुक्तिजोद्ध कार्यक्रम संसद’ को ब्यानरमा जुलाई १४ मा कक्सबजारमा भएको विरोध र छलफल सभामा आलमहरूले सिनजियाङमा...

आफ्नो प्रभाव फैलाउन ताइवानका आध्यात्मिक अनुयायीहरुलाई निशाना बनाउँदै चीन

एजेन्सी । चीनले ताइवानका आध्यात्मिक अनुयायीहरूलाई आफ्नो प्रभाव फैलाउन सफ्ट लक्ष्यको रूपमा निशाना बनाएको पोर्टल प्लसले रिपोर्ट गरेको छ। चीनको सैन्य हस्तक्षेप र ताइवानलाई मौखिक धम्कीले वाञ्‍छित नतिजा निकाल्न नसकेपछि बेइजिङले आफूमा विलय गर्ने उद्देश्यका लागि कम बलियो दृष्टिकोण प्रयोग गर्ने निर्णय गरेको छ। भर्...