बेइजिङको विकास वित्तमा चीनको अधिनायकवादी व्यवहार

बेइजिङ । विश्वसँगको आर्थिक संलग्नताको सन्दर्भमा चीनको विश्वव्यापी वृद्धि उसको वित्तीय ऋणको कारणले मात्र नभइ, यसले विकास वित्तको ढाँचामा अन्य धेरै महत्त्वपूर्ण कारकहरूलाई पनि समावेश गरेको छ। ती मध्ये सबैभन्दा उल्लेखनीय रूपमा 'मुद्रा आदानप्रदान सम्झौताहरू' रहेका छन्। जसले दुई देशबीचको द्विपक्षीय सम्झौताहरू अन्तर्गत पह...

चिनियाँ उपभोक्ता मूल्यमा गिरावट

बेइजिङ । चीनको उपभोक्ता मूल्यमा दुई वर्षभन्दा बढी समयपछि पहिलो पटक गत महिना सङ्कुचन आएको सरकारी तथ्याङ्कले बुधबार देखाएको छ । मुद्रास्फीतिको मुख्य मापन गर्ने उपभोक्ता मूल्य सूचकाङ्क जुलाईमा ०.३ ले घटेको राष्ट्रिय तथ्याङ्क विभागले जनाएको छ । ब्लुमबर्गले गरेको सर्वेक्षणमा विश्लेषकहरूले ०.४ प्रतिशतले गिरावट आउने अनुमान...

चीनमा भीषण बाढी : ५ उद्धारकर्मीसहित ३८ को मृत्यु

काठमाडाैं । भारी वर्षाका कारण बेइजिङमा आएको भीषण बाढी, डुबान र पहिरोमा परी मङ्गलबार साँझसम्ममा ३३ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बुधबार जानकारी दिएका छन्। त्यसैगरी उक्त प्राकृतिक विपत्तिपछिको उद्धार तथा राहत कार्यमा सहभागी पाँच जनाको मृत्यु भएको चिनियाँ प्रशासनले जनाएको छ। बेइजिङका उपमेयर जिया लिनमाओले एक पत्रक...

राष्ट्रपति सीको भ्रष्टाचारविरोधी अभियान असफल

एजेन्सी । पछिल्लो समय चीनमा भ्रष्टाचार मौलाउन थालेको पाइएको छ । सत्तारुढ कम्युनिष्ट पार्टीका सदस्यहरु भ्रष्टाचारमा मुछिन थालेसँगै चिनियाँ समाजका लागि यो मुद्दा टाउको दुखाइ बन्न पुगेको छ । चीनका सरकारी संस्थानहरु, सरकार सञ्चालित कम्पनीहरु र समाजका अन्य क्षेत्रमा भ्रष्टाचार मौलाइरहेको छ । चीन सरकारले भ्रष्टाचारविरुद्ध...

सिनजियाङ प्रान्तमा उइगुर मुस्लिमहरूको उत्पीडन अन्त्य गर्न माग

एजेन्सी । बंगलादेशमा अलमहरू, अर्थात्, इस्लामिक विद्वानहरूको समूहले चीनको सिनजियाङ प्रान्तमा उइगुर मुस्लिमहरूको उत्पीडन अन्त्य गर्न माग गरेका छन्। उइगर मुस्लिमहरुको दमनलाई ‘गम्भीर मानवअधिकार उल्लंघन’ भन्दै ‘आलेम मुक्तिजोद्ध कार्यक्रम संसद’ को ब्यानरमा जुलाई १४ मा कक्सबजारमा भएको विरोध र छलफल सभामा आलमहरूले सिनजियाङमा...

आफ्नो प्रभाव फैलाउन ताइवानका आध्यात्मिक अनुयायीहरुलाई निशाना बनाउँदै चीन

एजेन्सी । चीनले ताइवानका आध्यात्मिक अनुयायीहरूलाई आफ्नो प्रभाव फैलाउन सफ्ट लक्ष्यको रूपमा निशाना बनाएको पोर्टल प्लसले रिपोर्ट गरेको छ। चीनको सैन्य हस्तक्षेप र ताइवानलाई मौखिक धम्कीले वाञ्‍छित नतिजा निकाल्न नसकेपछि बेइजिङले आफूमा विलय गर्ने उद्देश्यका लागि कम बलियो दृष्टिकोण प्रयोग गर्ने निर्णय गरेको छ। भर्...

सैन्य ड्रोन निर्माणमा चिनियाँ पाटपुर्जा प्रयोग गर्न भारतको प्रतिबन्ध

काठमाडौं । भारतले देशभित्रका सैन्य ड्रोन निर्माताहरूलाई चीनमा बनेका पाटपुर्जा प्रयोगमा रोक लगाएको छ । सुरक्षा कमजोरीको गम्भीर चिन्तापछि भारतले चिनियाँ पाटपुर्जामा प्रतिबन्ध लगाएको रोयटर्सले जनाएको छ । चिनियाँ ड्रोन, क्यामेरा, रेडियो ट्रान्समिटर र अपरेटिङ सफ्टवेयरमा खुफिया जानकारी संकलन गर्ने प्रविधि जडान हुन सक्ने चिन...

दुई चिनियाँ सुन तस्कर गिरोहको सम्बन्ध खोज्दै सिआइबी

काठमाडाैं । सवारीसाधनका पार्टपुर्जा र विद्युतीय चुरोट (भेप)भित्र राखेर नेपालमा सुन तस्करी गर्ने दुई चिनियाँ गिरोहबीच सम्पर्क देखिएको छ । भेपमा लुकाएर सुन तस्करी गरेको घटनामा फरार रहेका दीपेश बस्नेतको पछिल्लोपटक सवारीसाधनका पार्टपुर्जामा राखेर तस्करी गर्ने समूहका व्यक्तिसँग पनि सम्पर्क देखिएको हो । भेपभित्र लुकाएर हुने...

तिब्बतको यार्लुङ जाङ्बो नदीमा बाँध बनाउने चिनियाँ योजना र यसको जोखिम

बेइजिङ । चीनले तिब्बत भएर बग्ने यार्लुङ जाङ्बो नदीमा विशाल बाँध निर्माण गर्ने योजना अघि सारेको छ । भारतमा ब्रम्हपुत्र भनेर चिनिने यार्लुङ जाङ्बो नदीमा चीनले बाँध निर्माण गरिरहेको समाचार बरम्बार आउने गरेपनि यसबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन । भारतसँगको सीमानजिक निर्माणाधीन बाँध आसपास चीनले उच्च सैन्य सतर्...

सन्दिग्ध राजनीतिक लक्ष्य पूरा गर्न जलवायु मुद्दामा विश्वलाई ब्ल्याकमेल गर्ने चिनियाँ प्रयास

काठमाडौं । जलवायु परिवर्तन सम्बन्धी वार्तामा चीनको सहभागीता पछाडिको वास्तविक मनसाय प्रकट भएको छ । उपराष्ट्रपति हान झेङले ग्लोबल वार्मिङलाई सम्बोधन गर्ने क्रममा चीनको प्रतिबद्धता आफ्नो बैठक अस्वीकार्य राजनीतिक उद्देश्यहरूको अधीनमा रहेको औँल्याए । गत १९ जुलाईमा हान झेङ र अमेरिकी जलवायु दूत जोन केरी बीचको छलफलले जलवायु...