काठमाडौं । अमेरिकाकी बाणिज्य मन्त्री ज्यानेज एलेनले चीन भमणका क्रममा अमेरिकी फर्महरु माथि बेइजिंगले अंकुश लगाउने प्रयास गरेकोप्रति असन्तुष्टि जनाउनुभएको छ । बेइजिंगको अनुचित ब्यावसायिक ब्यवहारको अमेरिकाले सामना गर्ने एलेनको भनाई छ । चीनसंगको सम्बन्ध सुधारका निम्ति बेइजिंग भ्रमणमा रहेका समयमा अमेरिकी बाणिज्य मन्त्रीक...
