श्रीलङ्कामा मनाइयो दलाई लामाको ८८औँ जन्मदिन

एजेन्सी । तिब्बती जनताका आध्यात्मिक तथा धार्मिक नेता, सारा विश्वले सम्मान गर्ने, दयाले भरिपूर्ण हृदयका बौद्ध भिक्षु, नोबेल शान्ति पुरस्कार विजेता परम पावन दलाई लामाको ८८औँ जन्मजयन्ती श्रीलङ्कामा ६ जुलाई २०२३ मा केलानिया विश्वविद्यालयमा सम्पन्न भएको छ। परम पावन दलाई लामा, जसले आफूलाई सांसारिक ज्ञानको लागि सिद्ध गर्दै...

भारतले आज विशाल रकेट चन्द्रमातर्फ प्रक्षेपण गर्दै

एजेन्सी । भारतले शुक्रबार दिउँसो एउटा विशाल रकेट चन्द्रमातिर प्रक्षेपण गर्ने तयारी गरेको छ । ’ल्यान्डर, रोभर र अर्विटर’ सहितको चन्द्रयान–३ स्थानीय समय अनुसार शुक्रबार दिउँसो साढे २ बजे प्रक्षेपण गर्ने सम्पूर्ण तयारी पूरा भएको भारतीय अन्तरीक्ष संस्था इसरोले जनाएको छ । आन्द्र प्रदेशको श्रीहरिकोटबाट प्रक्षेपण गरिने ...

रुसको बाग्नर समूहजस्तै चीनसँग पनि छ भाडाको सैनिक

बेइजिङ । येभगेनी प्रिगोजिनको भाडा कम्पनी वाग्नर समूहले रूसी सेनाको विरुद्ध हालै गरेको विद्रोहले विश्वभरका सुरक्षा विज्ञहरूलाई चकित पारेको छ। यस विद्रोहको पछाडि प्रिगोजिनको योजनाहरू अझै पनि बहस भइरहेको छ। यसका कारण रुस, चीन र अन्य धेरै देशहरूमा निजी सैन्य कम्पनीहरूको प्रयोगको बारेमा नयाँ बहस भइरहेको छ। रुस जस्तै चीनल...

चिनियाँ ह्याकरहरूले अमेरिकी सरकारी इमेलमा आक्रमण गरेको खुलासा

काठमाडौं । गत महिना अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिंकेनको बहुप्रतिक्षित चीन भ्रमणको पूर्वसन्ध्यामा चिनियाँ सरकार समर्थित ह्याकरहरूले अमेरिकी विदेश मन्त्रालय, वाणिज्य मन्त्रालय लगायतका निकायहरूको इमेल ह्याक गरेको खुलासा भएको छ । माइक्रोसफ्टको क्लाउड-बीआरडी नामक सुरक्षा प्रोटोकलको प्रयोग गरी एकदमै चलाखीपूर्वक र लक्ष...

पाकिस्तानी प्रधानमन्त्रीलाई प्रश्न गर्दा पत्रकारको जागीर चट्

काठमाडौं । पाकिस्तानका एक जना पत्रकारले प्रधानमन्त्री शहबाज सरिफलाई प्रश्न सोधेका कारण आफूले जागिर गुमाउनु परेको दाबी गरेका छन् । पाकिस्तानी सरकारी टेलिभिजन च्यानल पीटीभीमा आवद्ध पत्रकार आजम चौधरीले आफूलाई टेलिभिजनको सेवाबाट हटाएको बताए । लाहोर प्रेस क्लबका अध्यक्षसमेत रहेका चौधरीले जुन ३० मा पञ्जावको गभर्नर हाउस...

विश्वभर साइबर अपराधमा चिनियाँ ह्याकर सक्रिय

एजेन्सी । देशभित्र मानव अधिकारको हनन, विदेशमा हुने निर्वाचनमा हस्तक्षेप, युवा बेरोजगारी, आर्थिक संकट र देशमा बढ्दै गएको निराशा पछिल्लो समयमा चीनका समाचारका विषय बने। त्यसै चीनमा हत्या र हिंसा बढ्दै गएको समाचार पनि प्रकाशमा आएका छन्। चीन पछिल्लो समय थप विषयमा आलोचित हुन थालेको छ। पछिल्लो समय इन्टरनेट संसारलाई साँघुरो...

चीनमा बढ्दै छ अपराध, के गर्दैछ सरकार ?

एजेन्सी । चीनको दक्षिण पूर्वी गुवाङ डोङ प्रान्तको एक किन्डर गार्डेनमा छुरा प्रहार हुँदा तीन बच्चासहित ६ जनाको ज्यान गएको छ। लीन जीयाङका उ नाम भएका एक २५ वर्षीय युवालाई प्रहरीले गिरफ्तार गरेको छ। त्यस घटनामा गिरफ्तार हुने अन्यमा दुई अभिभावक र एक शिक्षक छन्। प्रहरीले घटना आकस्मिक नभई नियतवश नै भएको जनाएको छ। सोमबार प्रहर...

सीता दाहालको निधनप्रति भारतीय प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । मोदीले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत नेपाली र अंग्रेजी दुवै संस्करणमा सीता दाहाल दिवंगत आत्मालाई चिर शान्ति मिलोस् भन्ने प्रार्थनागर्दै शोक सन्तप्त प्रचण्डसहित परिवारप्र...

चीनमा व्यापक रूपमा मानवअधिकार उल्घंन

एजेन्सी । चिनियाँ कम्युनिष्ट पार्टी (सिसिपी) माथि मानवअधिकार उल्लङ्घनको आरोप लागेको छ । सिनजियाङका उइघुर मुसलमानको मानव अधिकार संरक्षण तथा हङकङमा नागरिक स्वतन्त्रता उपभोग गर्न नदिएको आरोप सिसिपीमाथि लागेको छ । हालै बजारमा आएको पुस्तक ‘चाइनाज् सर्च फर सेक्युरिटी’मा सिपिसीको नीतिप्रति चिन्ता व्यक्त गर्दै लेखकद्वय ए...

मःम खाने प्रतियोगिता आयोजना गर्दा झमेलामा फस्यो चिनियाँ रेस्टुरेन्ट

एजेन्सी । सबैभन्दा धेरै मःम खाने प्रतियोगिता आयोजना गर्ने चीनको एक रेस्टुरेन्ट समस्यामा परेको छ । यो प्रतियोगिताका कारण चीनमा खाद्यान्नको बर्बादी रोक्न बनेको कानुनको उल्लंघन भएको मानिएपछि रेस्टुरेन्टबारे अहिले अनुसन्धान भइरहेको छ । प्रतियोगितामा सबैभन्दा कम समयमा १०८ वटा मसलाले भरिएको मःम खाने व्यक्तिलाई एकपटक नि:शु...