चिनियाँ जासुसी संयन्त्रले त्रसित विश्व

एजेन्सी । पछिल्ला दशक चीनले व्यापक विकास गरे पनि यसका धेरै कुरा छानबिनका विषय हुन सक्छन्। यसका गुप्तचर निकायले विकासका रहस्यबारे अन्तर्राष्ट्रिय निकायलाई छानबिन गर्न जसोतसो गरेर रोक लगाएका छन्। चीनले लुकाएको सूचना संसारका धेरै देशका लागि समस्या बनेको छ। अन्य धेरै देशको सूचना चीनले प्राप्त गर्ने तथा चीनका बारे कुनै प...

बेलायतको राजदरबार परिसरमा शंकास्पद वस्तु फालेको आरोपका एक पक्राउ

एजेन्सी । बेलायतको राजदरबार बकिंघम प्यालेसको परिसरभित्र शंकास्पद वस्तु फालेको आरोपमा एक ब्यक्ति पक्राउ परेका छन् । बकिघंम प्यालेसको मुल ढोकामा पुगेका ती ब्यक्तिले दरबारको मुखैमा बन्दुकको बारुद र खोका जस्तो देखिने शंकास्पद वस्तु फालेका थिए । प्रहरीले विष्फोटक पदार्थको आशंकामा उक्त वस्तुलाई निष्क्रिय बनाउन नियन्त्र...

विश्वका लागि खतरा बन्दै चिनियाँ साइबर अपराध

काठमाडाैं । चोरी र अपराधको नयाँ शैली बढ्ने क्रममा २१ औं शताब्दीमा साइबर अपराध बढ्दो छ। खासगरी पासवर्ड ह्याक गरेर अपराध गर्नेको सूची नै बढ्दो छ। साइबर टुलसमेत यस्ता अपराधिक गिरोहले एकले अर्कोलाई आपसमा हस्तान्तरण गर्ने गरेको तथ्यसमेत फेला परेको छ। विथ सेक्युर कम्पनीले तयार पारेको साइबर आक्रमण गर्ने टुल सिल्क लोडर चिनि...

पूर्वी चीनको रासायनिक कारखानामा विस्फोट हुँदा ५ जनाको मृत्यु

एजेन्सी । पूर्वी चीनको शानडोङ प्रान्तको लियाओचेङ शहरमा स्थित रासायनिक कारखानामा विस्फोट हुँदा पाँच जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सोमबार बिहान लक्सी केमिकल ग्रुपको हाइड्रोजन पेरोक्साइड उत्पादन गर्ने क्षेत्रमा उक्त घटना भएको हो । घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । एक जना अझै बेपत्ता छन् । ख...

क्षेत्रीय सहयोगमा भारतको ठूलो भूमिका छ : बिमस्टेक प्रमुख

नयाँ दिल्ली । बिमस्टेकको दुईदिने बैठकको साइडलाइनमा बिमस्टेकका महासचिव तेन्जिन लेकफेलले बिमस्टेकमा भारतको भूमिका निकै ठूलो भएको बताएका छन्। उनले भने, ‘मेरो अनुभवमा भारत निकै प्रतिबद्ध रहेको जानकारी गराउन पाउँदा खुसी छु।’ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बिमस्टेक वा बंगालको खाडीको प्रयासमा भारतबाहेक बंगल...

‘बेल्ट एण्ड रोड परियोजना’ असफल भएपछि टाट पल्टिदै चिनियाँ बैंक

काठमाडाैं । चीनका राष्ट्रपति शी चिनफिङ्गले आफ्नो प्रभुत्वलाई विश्वव्यापीकरण गर्न ‘बेल्ट एण्ड रोड परियोजना’ शुरू गरेका थिए। यस अन्तर्गत मालदीभ्स, श्रीलंका, पाकिस्तान, कम्बोडिया जस्ता विकासोन्मुख र अविकसित देशमा ऋण दिने अभियान चलाए। धेरै देशहरुले चीनको ऋण लिए। तर, आर्थिक संकटका कारण चीनको ऋण तिर्न सकेका छैनन्। जसका का...

अमेरिकासँग पैसा र हतियार माग्दै पाकिस्तान

इस्लामाबाद । आर्थिक सङ्कट सामना गरिरहेको पाकिस्तानले अमेरिकालाई सैन्य वित्तपोषण र हतियार बिक्री पुनःस्थापना गर्न आग्रह गरेको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले त्यस किसिमको वित्त पोषण कार्यक्रम स्थगित गरेको थियो। अमेरिकाका लागि पाकिस्तानका राजदूत मसूद खानले बिहीबार वासिङटनमा आयोजित सेमिनारलाई सम्बोधन गर्द...

साउथ चाइना सीमा चीनले आतंक सिर्जना गरेको अमेरिकाको आरोप

एजेन्सी । अमेरिकाले चीनमाथि साउथ चाइना सीमा आतंक सिर्जना गरेको आरोप लगाएको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले एक विज्ञप्ति जारी गर्दै चीनले फिलिपिनी समुद्री जहाजहरुलाई सताउने गरेको बताएका हुन् । साउथ चाइना सीमा आतंक मच्चाएको समेत उनले आरोप लगाएका छन् । उनले त्यस्ता गतिविधि तत्काल रोक्न पनि चीन...