काठमाडाैं । चीनको अर्थतन्त्र ‘डिफ्लेसन’ (अवस्फीति) को चरणमा प्रवेश गरेको छ। दुई वर्षभन्दा लामो समयपछि पहिलो पटक जुलाईमा चीनमा उपभोग्य वस्तुको मूल्यमा गिरावट आएको हो। यसले चिनियाँ अर्थतन्त्र उकास्ने सरकारी अधिकारीहरुको कोसिसमा चुनौती थपेको छ। नीति निर्माताहरु उपभोग बढाउन सकिरहेका छैनन्। मुद्रास्फीतिको मापन गर्ने कन्जुम...

