एजेन्सी । लामो समयदेखि चीन वैश्विक अर्थतन्त्रको मेरुदण्ड बन्दै आएको छ । तर, हालसालैका दिनमा चीनमा देखिएको आर्थिक सुस्तीले वैश्विक नेता र लगानीकर्तालाई चिन्तित बनाएको छ । यो दशकमै पहिलोपटक विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा समस्या देखिन थालेको छ । हङकङको हाङ सेङ सूचकांक (इन्डेक्स)मा गत शुक्रबार गिरावट आयो । यो गिरावट जनव...

