चन्द्रयानको सफल अवतरणमा प्रधानमन्त्री मोदीले भने : अब सूर्य र शुक्र हाम्राे टार्गेट

एजेन्सी । भारतको चन्द्रयान–३ को ल्यान्डर विक्रम चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण भएको छ। जस कारण देश खुशीले भरिएको छ । अहिले देशमा विभिन्न स्राेतबाट बधाई आइरहेकाे छ । यसैबीच ब्रिक्स सम्मेलनका लागि दक्षिण अफ्रिका पुगेका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि इसरोका वैज्ञानिक र देशवासीलाई बधाई दिएका छन् । यससँगै उनले अब सू...

चन्द्रयान-३: भारतीय अन्तरिक्षयानको चन्द्रमाको दक्षिणी ध्रुवमा ऐतिहासिक अवतरण

एजेन्सी । भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा आफ्नो अन्तरिक्षयानको सफल अवतरण गराउँदै इतिहास रचेको छ। यससँगै कम अन्वेषण गरिएको उक्त भागमा पुग्ने भारत पहिलो देश बनेको छ। चन्द्रमाको सतहमा यो नै भारतको पहिलो नियन्त्रित अवतरण हो। चन्द्रयान-३ को विक्रम ल्यान्डर योजना अनुरुप नै भारतीय समय अनुसार बुधवार ६ बजेर ४ मिनेटमा चन्द्र...

भारतीय प्रधानमन्त्री मोदीले ब्रिक्समा भने- भारत विश्वको विकास इन्जिन बन्नेछ

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत आगामी वर्षहरूमा विश्वको विकास इन्जिनको रूपमा उभिने बताएका छन्। दक्षिण अफ्रिकाको जोहानेसबर्गमा आयोजित ब्रिक्स शिखर सम्मेलनमा बोल्दै प्रधानमन्त्री नरेन्द्र मोदीले यस्तो बताएका हुन्। उनले ब्रिक्स बिजनेस काउन्सिलको दशौं वार्षिकोत्सवको अवसरमा संस्थालाई बधाई दिँदै भार...

चिनियाँ युआन कमजोर हुँदा चीनको सेयर बजार नौ महिनाकै न्यून बिन्दुमा

बेइजिङ । चीनको मुद्रा लगातार कमजोर हुँदै जाँदा चिनियाँ स्टक नौ महिनाकै न्यून बिन्दुमा पुगेको छ र मागलाई पुनर्जीवित गर्ने अधिकारीहरूको प्रयासले लगानीकर्ताहरूलाई प्रेरित गर्न नसक्दा सोमबार युआनको मूल्य घटेको च्यानल न्यूज एशियाले उल्लेख गरेको छ। लगानीकर्ताहरूले अब बेइजिङको अर्थतन्त्रमा गति पुनर्स्थापित गर्ने क्षमतामा क...

बुधबार चन्द्रमाको सतहमा भारतको यान अवतरण गर्दै

काठमाडौं । बुधबार चन्द्रमाको सतहमा भारतको यान अवतरण गर्ने भएको छ । भारतले सार्वजनिक गरेको चन्द्र मिसन-३ (चन्द्रयान-३) को ल्यान्डर मोड्युल अनुसार भदौ ६ गते साँझ ६:०४ बजे चन्द्रमाको सतहमा अवतरण गर्ने कार्यक्रम रहेको छ । भारतीय मानक समयअनुसार भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले आइतबार आधिकारिक रूपमा यस बारे ...

चीन आफ्ना नागरिकलाई जासुसीका निम्ती उक्साउँदै

एजेन्सी । वाह्य मुलुकको प्रभावलाई नियन्त्रण गर्न भन्दै चीनको राष्ट्रिय सुरक्षा मन्त्रालयले आफ्ना नागरिकलाई प्रतिजासुसी गतिविधिमा संलग्न हुन निर्देशन दिएको छ । पछिल्लो समय चीनमा गत जुलाईबाट नयाँ प्रतिजासुसी कानून लागू गरिएको छ । यसअनुसार प्रतिजासुसी गतिविधिमा संलग्न हुने नागरिकलाई प्रोत्साहनको व्यवस्था पनि गरिएको छ । त्...

कति रिसाहा यी चिनियाँ?

एजेन्सी । सोमबार हङकङको नर्थ प्वाइन्टस्थित समुन्द्री किनारमा माछा मार्न गएका दुई चिनियाँबीच झगडा हुँदा एक जनाको ज्यान गएको छ। माछा मार्ने निहुँमा भएको झगडामा दुई जनाबीच भनाभन हुँदा स्थिति हात हालाहालसम्म पुगेको थियो। हानाहानबीचमा स्थिति नियन्त्रण बाहिर पुगेपछि दुवै जना समुद्रमा खसेका थिए। समुद्रमा खसेका दुवै ज...

‘चीनको विकास मोडल चकनाचुर भइसक्यो’

एजेन्सी । विश्वको दोस्रो ठुलो अर्थतन्त्र भएको देश चीन हाल गहिरो सङ्कटमा भएको र ४० वर्षको उसको ‘सफल विकास मोडल’ अब चकनाचुर भएको अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलले बताएको छ । वाल स्ट्रिट जर्नलले आइतबारको आफ्नो विशेष रिपोर्टमा यस्तो लेखेको हो । ‘अब चीन एकदमै सुस्त वृद्धिको युगमा प्रवेश गरिरहेको अर्थशास्त्रीहरू विश्वास...

नेपाल–चीन सैन्य अभ्यास अनिश्चित

काठमाडौँ । कोभिड–१९ का बेला रोकिएको नेपाल–चीन सैन्य अभ्यास फेरि सुरु हुन सकेको छैन । नेपाल–भारत र नेपाल–अमेरिका सैन्य अभ्यास सुरु भएको एक वर्ष बितिसक्दासमेत चीनसँग ०७४ देखि हुँदै आएको ‘सगरमाथा मित्रता’ संयुक्त सैन्य अभ्यास भने सञ्चालन हुन नसकेको हो । दोस्रो संस्करणको नेपाल–चीन सैनिक अभ्यास छेन्दुमा भए पनि कोभिड–१९ का...

दक्षिण पूर्वी एसियामा चिनियाँ हस्तक्षेप

एजेन्सी । अन्य दुई देशको सम्बन्धमा चिनियाँ चासो बढ्दो छ। पछिल्लो समय चीनको चासो अमेरिका र फिलिपिन्सबीचको सम्बन्धमा बढेको हो । फिलिपिन्समा प्राकृतिक विपत्ति आएपछि अमेरिकाले सहयोग गरेको थियो । अमेरिकाको सहयोगमा फिलिपिन्समा आइपरेको समस्या सहजै समाधान गर्न सकिने त्यहाँका नेताहरूको विश्वास थियो । साउथ चाइना सिको छेउमा अमे...