काठमाडौं । चीनको हेवेइ प्रान्तमा आएको बाढीका कारण जनजीवन प्रभावित भएको छ । यहाँ १४० वर्ष यताकै ठूलो बाढी आएपछि जनजीवन प्रभावित भएको हो । बाढी प्रभावित शहरमा १ हजारभन्दा बढी टोलीले उद्धारको काम गरिरहेको सिन्ह्वाले जनाएको छ । शहरको पूर्वी भागमा भने स्थितिमा सामान्य सुधार भएको तर शहरको पश्चिमी भागहरूमा बाढी जारी नै जना...
