काठमाडौं । ज्याक माको चिनियाँ सरकारसँगको टकराव उनका कम्पनीहरू आन्ट ग्रुप र अलिबाबा ग्रुप होल्डिङका लागि महँगो परेको छ । सरकारले उनका कम्पनीलाई करिब एक अर्ब डलर जरिवाना लगाएर आफ्नो अनुसन्धान पूरा गर्ने निष्कर्ष निकालेकाे छ । चिनियाँ नियामकले उपभोक्ता संरक्षण कानून र कर्पोरेट सुशासन उल्लङ्घन गरेको आरोपमा हालै आन्ट ग्रुप...
