अमेरिकामा थप चिनियाँ ‘प्रहरी चौकी’ फेला

काठमाडाैं । अमेरिकी सुरक्षा निकायले अमेरिकामा चीनले स्थापना गरेका थप ६ अवैध ‘प्रहरी चौकी’ पत्ता लगाएका छन् । न्युयोर्क पोस्टको रिपोर्टका अनुसार अमेरिकी सुरक्षा निकायले आफ्नो देशमा रहेका थप ६ चिनियाँ ‘प्रहरी चौकी’ पत्ता लगाएका हुन् । यससँगै अमेरिकाभर अन्य धेरै गैरकानूनी संस्थाहरू पनि फैलिएको दाबी गरिएको छ । चीनमाथि ब...

चीनले सरकारी आलोचकविरुद्ध लगाएकाे प्रतिबन्ध झन् कडा बनाउँदै

एजेन्सी । चीनले सरकारी आलोचकविरुद्ध लगाएकाे प्रतिबन्ध झन् कडा बनाउँदै लगिरहेकाे छ । एक रिपार्टका अनुसार चीनले मानवअधिकार रक्षक र उनीहरूका परिवारहरूविरुद्ध बाहिर निस्कने प्रतिबन्धको कर्यान्वयनलाई झन् बढाएकाे छ । साथै चीनले अनुसन्धानमा वा अनुसन्धानमा संलग्न जो कोहीलाई पनि उनीहरूको प्रयोगकाे लागि अधिकार दिने कानून थप व...

ताइवानमाथि कब्जा जमाउन चीन रणनीति बनाउँदै

एजेन्सी । ताइवानमाथि कब्जा जमाउन चीन लगातार विभिन्न गतिविधिमा गरिरहेकाे छ । अहिले भर्खरै यस सम्बन्धमा ताइवानको रक्षा मन्त्रालयको वक्तव्य जारी गरेकाे छ । चिनियाँ सेनाले ताइवान नजिकैबाट करिब ३८ वटा लडाकु विमान र अन्य लडाकु विमानहरू उडाएकाे वक्तव्यमा उल्लेख छ । यो पनि भनिएको छ कि चीनको लामो समयदेखि चलिरहेको युद्ध अभ...

चीनको जासुसी र डाटा चोरीले नर्वे र नेदरल्याण्ड्स चिन्तित

ओस्लो । चीनका ‘राज्य प्रायोजित’ ह्याकरहरूले सरकारी जासुसीको सेवामा ठेक्का कार्य सञ्चालन गरिरहेका छन् र डाटा चोरी नर्वे र नेदरल्यान्ड्सको लागि मुख्य चिन्ताको विषय बनेको छ। ह्याकरहरूले पीडितहरूको विश्वास प्राप्त गर्न डेटिङ साइटहरू, रोजगार साइटहरू र मसाज गर्ने प्लेटफर्महरूको प्रयोग सहित सामाजिक इन्जिनियरिङ प्रविधिहरूको पर...

चीनमा ह्वात्तै बढ्याे बेरोजगार

काठमाडाैं । चिनियाँ युवाहरूमा बेरोजगारी दर बढ्दै गएको छ। प्रत्येक पाँचमध्ये १ युवा बेरोजगारी छन्। अर्थात् २० प्रतिशत युवाहरूले चीनमा काम पाएका छैनन्। १६ देखि २४ वर्ष उमेर समुहमा गरिएको एक सर्वेक्षण अनुसार चीनमा युवा बेरोजगारी दर १९.६ प्रतिशत रहेको छ। राष्ट्रिय तथ्यांक ब्यूरोका अनुसार चीनमा ११ लाख युवा बेरोजगार रहेको स...

पाकिस्तानमा आतङ्कवादीकाे बिगबिगी

एजेन्सी । पाकिस्तानी सेनाले आतङ्कवादीविरुद्ध उत्तरपश्चिमी पाकिस्तानको वजिरिस्तानमा गरेको खोजतलासको कारबाहीमा सात जना पक्राउ परेका छन् । गुप्तचर सूचनामा आधारित खोजतलासका क्रममा सेनाले उत्तरी वजिरिस्तानको मिरान शाह क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको पाकिस्तानी सेनाको सञ्चार विभाग (आइएसपिआर)ले जनाएको छ । आतङ्वादी स...

चिनियाँ जासुसी संयन्त्रले त्रसित विश्व

एजेन्सी । पछिल्ला दशक चीनले व्यापक विकास गरे पनि यसका धेरै कुरा छानबिनका विषय हुन सक्छन्। यसका गुप्तचर निकायले विकासका रहस्यबारे अन्तर्राष्ट्रिय निकायलाई छानबिन गर्न जसोतसो गरेर रोक लगाएका छन्। चीनले लुकाएको सूचना संसारका धेरै देशका लागि समस्या बनेको छ। अन्य धेरै देशको सूचना चीनले प्राप्त गर्ने तथा चीनका बारे कुनै प...

बेलायतको राजदरबार परिसरमा शंकास्पद वस्तु फालेको आरोपका एक पक्राउ

एजेन्सी । बेलायतको राजदरबार बकिंघम प्यालेसको परिसरभित्र शंकास्पद वस्तु फालेको आरोपमा एक ब्यक्ति पक्राउ परेका छन् । बकिघंम प्यालेसको मुल ढोकामा पुगेका ती ब्यक्तिले दरबारको मुखैमा बन्दुकको बारुद र खोका जस्तो देखिने शंकास्पद वस्तु फालेका थिए । प्रहरीले विष्फोटक पदार्थको आशंकामा उक्त वस्तुलाई निष्क्रिय बनाउन नियन्त्र...

विश्वका लागि खतरा बन्दै चिनियाँ साइबर अपराध

काठमाडाैं । चोरी र अपराधको नयाँ शैली बढ्ने क्रममा २१ औं शताब्दीमा साइबर अपराध बढ्दो छ। खासगरी पासवर्ड ह्याक गरेर अपराध गर्नेको सूची नै बढ्दो छ। साइबर टुलसमेत यस्ता अपराधिक गिरोहले एकले अर्कोलाई आपसमा हस्तान्तरण गर्ने गरेको तथ्यसमेत फेला परेको छ। विथ सेक्युर कम्पनीले तयार पारेको साइबर आक्रमण गर्ने टुल सिल्क लोडर चिनि...

पूर्वी चीनको रासायनिक कारखानामा विस्फोट हुँदा ५ जनाको मृत्यु

एजेन्सी । पूर्वी चीनको शानडोङ प्रान्तको लियाओचेङ शहरमा स्थित रासायनिक कारखानामा विस्फोट हुँदा पाँच जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सोमबार बिहान लक्सी केमिकल ग्रुपको हाइड्रोजन पेरोक्साइड उत्पादन गर्ने क्षेत्रमा उक्त घटना भएको हो । घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । एक जना अझै बेपत्ता छन् । ख...