ताइवानको क्षेत्रमा १०० चिनियाँ सैन्य विमान र ९ नौसेना जहाजहरु प्रवेश

ताइपेई । ताइवानको राष्ट्रिय रक्षा मन्त्रालयले २४ घण्टाको अवधिमा टापु नजिकै १०० भन्दा बढी चिनियाँ लडाकु विमानहरू प्रवेश गरेका छन्। ताइवानले बेइजिङलाई निरन्तर सैन्य उक्साहट बन्द गर्न कडा बिन्ती जारी गरेको सीएनएनले रिपोर्ट गरेको छ। एक विज्ञप्तिमा जारी गर्दै मन्त्रालयले युद्ध विमानहरूको पर्याप्त संख्यामा गम्भीर चिन्ता व्य...

धार्मिक अल्पसङ्ख्यकमाथि दमन जारी रहेको भन्दै पाकिस्तानको आलोचना

जेनेभा । धार्मिक अल्पसङ्ख्यकमाथि दमन जारी रहेको भन्दै स्विट्जरल्याण्डको जेनेभास्थित संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदमा पाकिस्तानको आलोचना भएको छ । परिषदलाई सम्बोधन गर्दै पाकिस्तानमा अल्पसङ्ख्यकका रुपमा रहेका इसाई समुदायका प्रतिनिधि जोसेफ जासनले इस्लामिक गणतन्त्रका रुपमा रहेको पाकिस्तानमा इसाईसहित अन्य अल्पङ्ख्यक...

बीआरआईका कारण वातावरणीय जोखिम उच्च

एजेन्सी । चीनको महत्वकांक्षी बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआईका कारण उच्च वातावरणीय जोखिम पैदा भएको पाइएको छ । चीनले दिगो विकासको उद्देश्यका साथ बीआरआई अघि सारिएको बताएपनि यसबाट उत्पन्न हुने वातावरणीय जोखिम उच्च रहेको देखिएको हो । विश्व अर्थतन्त्रमा आफूलाई महत्वपूर्ण शक्तिको रुपमा आफूलाई उभ्याउनका लागि चीनले दक्षिण एसि...

चीनले सञ्चार क्षेत्रलाई प्रभावित बनाउन खोज्यो : अमेरिका

एजेन्सी । अमेरिकाले चीनमाथि सञ्चार क्षेत्रलाई प्रभावित बनाउन खोजेको आरोप लगाएको छ । अमेरिकाको विदेश मन्त्रालयले एक प्रतिवेदन सार्वजनिक गर्दै चीनले सामाजिक सञ्जाल प्रयोगकर्ताको डेटा सञ्चिती गर्ने गरेको, सेन्सरसिप र गोप्य रुपमा विदेशी सञ्चारगृह खरिद गरी सञ्चार क्षेत्रलाई प्रभावित बनाउन खोजेको आरोप लगाएको हो । अन्तर्राष...

पाकिस्तानमा सयौँ अफगान नागरिक पक्राउ

एजेन्सी । पाकिस्तानको कराँचीस्थित अफगान वाणिज्यदूत अब्दुल जबार टखारीले पाकिस्तानमा पछिल्ला केही दिनयता सयौँ अफगान नागरिक पक्राउ परेको जनाएका छन् । उनले वैधानिक रुपमा पाकिस्तानमा रहेका सयौँ अफगान शरणार्थीलाई प्रहरीले पक्राउ गरेको बताएका हुन् । अफगानिस्तानको टोलो न्युजले जनाएअनुसार उनले पाकिस्तान सरकारसमक्ष आफ्नो मुलुकक...

तिब्बती बौद्ध मामिलामा हस्तक्षेप नगर्न चीनलाई युरोपेली बौद्ध संघको आग्रह

काठमाडौं । युरोपेली बौद्ध संघले चीनलाई तिब्बती बौद्ध मामिलामा हस्तक्षेप नगर्न आग्रह गरेको छ । युरोपेली बौद्ध संघले दलाई लामासहित अन्य वरिष्ठ लामाहरुको पुनर्जन्मबारे तिब्बती बौद्ध मामिलामा हस्तक्षेप नगर्न चीनसमक्ष आग्रह गरेको हो । दलाई लामाको पुनर्जन्मबारे निर्णय गर्ने अन्तिम अधिकार तिब्बती जनता र गान्देन फोद्राङमाझ नि...

सिंगापुरमा चिनियाँ नागरिक संलग्न अहिलेसम्मकै ठूलो सम्पत्ति शुद्धीकरण काण्डको खुलासा

सिंगापुर- सिंगापुरमा हालसम्मकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण प्ररकणमा चिनियाँ नागरिककाे संलग्नता पाइएको छ । सिंगापुरले सञ्चालन गरेको सम्पत्ति शुद्धीकरणविरुद्धको कारवाहीमा पक्राउ पर्नेमा अधिकांश चिनियाँ नागरिक रहेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । सिंगापुरमा प्रहरीले गत अगस्ट महिनामा विभिन्न स्थानम...

सहरकै शिक्षित महिला पनि बेचिने माध्यम बन्दै चिनियाँ एप टिकटक

काठमाडाैं । केही वर्षअघिसम्म गाउँका अशिक्षित महिलामात्रै बेचबिखनको जोखिममा पर्ने गरेका भए पनि पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालको प्रयोग बढेसँगै सहरकै शिक्षित महिला पनि बेचबिखनको जोखिममा पर्न थालेका छन् । मानव बेचबिखनविरुद्ध नेपालगन्जमा क्रियाशील माइती नेपालका संयोजक केशव कोइरालाका अनुसार चिनियाँ एप टिकटक युवती तथा महि...

चीनमा आर्थिक मन्दीका कारण चिडियाखानामा जनावरलाई खाना र कर्मचारीलाई तलब दिन बन्द

एजेन्सी । सी जिनपिङले लगातार तेस्रो पटक चीनको सत्तामा आएपछि चीनलाई उच्च स्तरको समाजवादी बजार अर्थतन्त्र बनाउने बताएका थिए । उनले चीनको आधारभूत आर्थिक संरचना सुधार गर्ने, सार्वजनिक क्षेत्रलाई सुदृढ गर्ने र गैरसरकारी क्षेत्रलाई पनि सहयोग गर्ने कुरा गरेका थिए तर जिनपिङको नेतृत्वमा परिस्थितिले आर्थिक मन्दीकाे रूप लिएकाे छ...

भारतको सार्वभौमसत्तामा हस्तक्षेप गर्न चीनबाट आयो गाेप्य रूपमा फण्ड

काठमाडाैं । दिल्ली पुलिसले समाचार पोर्टल 'Newsclick' विरुद्ध आतंकवाद विरोधी कानून 'अनलॉफुल एक्टिभिटिज प्रिभेन्सन एक्ट' (UAPA) अन्तर्गत मुद्दा दायर गरेको छ । यो भारतको सार्वभौमसत्तामा हस्तक्षेप गर्न र असन्तुष्टि भड्काउने 'ठूलो आपराधिक षड्यन्त्र' को हिस्साकाे रूपमा प्रहरीले लिएकाे छ। देशको विरुद्धमा, धन आर्जन गर्ने मनसा...