काठमाडौं । नेपाली सेनाले चीनबाट हतियार खरीद गर्न भित्रभित्रै तयारी अन्तिम चरणमा पुर्याएको छ । तर प्रधानसेनापति प्रभुराम शर्मा भने बाहिर सेनालाई हतियार आवश्यक नभएकले खरीद गर्न लागेको खबर सत्य नभएको भन्दै झुक्याउँदै हिँडेका छन् । अन्तर्राष्ट्रिय राष्ट्रसङ्घीय शान्ति सैनिक दिवसका अवसरमा संचारकर्मीहरुसंग कुराकानी गर्दै ...
