काठमाडौं । तराई–मधेस–फास्ट ट्रयाक सडक आयोजना सुस्त गतिमा अघि बढ्दा लागत बढेको वढै छ। सुरुमा चार वर्षमा सम्पन्न गर्ने भनिएको योजना ६ वर्ष वितिसक्दा समेत २५ प्रतिशत मात्रै प्रगति भएको छ । २०७८ वैशाखभित्र निर्माण सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गरिसक्नुपर्ने आयोजना ढिलाई हुँदा लागत खर्च बढेर दोब्बरभन्दा माथि पुग्ने अन...


